माओवादी केन्द्रकोबाट गोपाल किराँती नि’श्कासित

काठमाडौं । सत्तारुढ नेकपा वि’भाजन भए/नभएको नि’र्क्यौल गर्न निर्वाचन आयोगलाई क’ठिन भइरहेको बेला गोपाल किराँती नेतृत्वको नेकपा (मा’ओवादी केन्द्र) वि’भाजनको मु’द्दा आ’योगमा पुगेको छ ।तत्कालीन मा’ओवादी केन्द्र नेकपा एमालेसँग एकीकृत भइसकेपछि प्रचण्डसँग अ’सहमत हुँदै गोपाल किराँतीले सा’बिक नेकपा (मा’ओवादी केन्द्र) पु’नर्गठन गरेका थिए । किराँतीले वि’प्लब नेतृत्वको नेकपासँग सहकार्यको नीति लिएकै बेला उपाध्यक्ष कर्णजीत बुढाथोकीले अध्यक्ष कि’राँतीलाई निश्काशन गरिएको सूचना आयोगमा दर्ता गराएका छन् ।

आयोगले बुढाथोकीको दावीउपर किराँतीसँग जवाफ मागेको छ । अहिले कि’राँती आयोगको सम्पर्कमा छन् । तर, जवाफ पठाएका छैनन् । उनले मौ’खिक रुपमा माओवादी केन्द्रको वै’धानिकता आफैंमा रहेको बताए पनि दा’वी पुग्ने प्रमाण पेश नगरेको आयोग स्रोतले जनाएको छ ।पुस ८, ९ र १० गते सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले किराँतीलाई का’रवाही गरेको कुरा उक्त पत्रमा खुलाइएको निर्वाचन आयोगस्रोतले जनाएको छ ।उपाध्यक्ष कर्णजीत बुढाथोकीको अध्यक्षतामा बसेको बैठकका ब’हुमत सदस्यले कि’राँतीलाई का’रवाही गर्ने निर्णयमा हस्ताक्षर गरेकोप्रति पनि आयोगमा पेश भएको छ ।