‘अग्लो प्रधानमन्त्री भएपछि सगरमाथा किन चाहियो भनेर जी न्यूजले दा’बा ठो’केर गयो’

काठमाडौं। कलाकार दीपकराज गिरीले भारतीय टेलिभिजन जी न्यूजले सगरमाथामाथि गरेको दा’बीमा आ’पत्ति जनाएका छन्। आफ्नै शैलीमा यो प्रकरणको वि’रोध जनाउँदै दीपकले प्रधानमन्त्रीलाई पनि क’टाक्ष गरेका छन्। काठमाडौं आएर प्रधानमन्त्रीको हाइट बढाएको जी न्यूजले यति अग्लो प्रधानमन्त्री तिमीहरूको हुँदा हुँदै सगरमाथा किन चाहियो भनेर सगरमाथामा आफ्नो दा’बी गरेको भन्दै दीपकले क’टाक्ष गरेका हुन्। उनले फेसबुकमा लेखेका छन – जी न्यूज आयो प्रधानमंत्री को हाइट बढाएर गयो यति अग्लो प्रधानमंत्री तिमिहरूको हूदॉ हूदै सगरमाथा किन चाहियो तिमिहरूलाइ भन्दै सगरमाथामा आफ्नो दा’बा पनि ठो’केर गयो ’

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन काठमाडौं आएको जी न्यूजका सम्पादक सुधिर चौधरीले सगरमाथाको फे’दमा पुगेर भारतले दा’बी गर्नुपर्ने भनेपछि उनको चौतर्फी वि’रोध भइरहेको छ। अन्तर्वार्ता दिन चौधरीलाई बालुवाटार बोलाएको भन्दै प्रधानमन्त्री ओलीको पनि आ’लोचना भइरहेको छ।