हिमानी कोषले दियो गरिव वि’पन्नलाई न्यानो कपडा

२९ पुष २०७७, बुधबार गैँडाकोट । हिमानी कोषले न्या’नो कपडा वितरण गरेको छ । देशभर वितरण गर्ने अभियान अनुसार बुधबार गैँडाकोटमा न्या’नो कपडा वितरण गरेको हो । गैँडाकोटमा रहेका ग’रिव वि’पन्न बृद्धबृद्धा तथा बालबालिका सहित ३६ जनालाई ज्या’केट र सिल्पिङ व्याग वितरण गरिएको हो । जनक, कालिका र नेरासा मा.विमा अ’ध्यनरत बालबालिका लाई न्या’नो कपडा वितरण गरीएको हिमानी कोषका जिल्ला संयोजक सदस्य कुमार वाग्लेले जानकारी दिनुभयो ।

न्यानो कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी हिमानी कोष जिल्ला संयोजक राजेश मैनालीले न्यानो कपडा वितरण अ’भियान देशभर संचालन गरिने बताउनुभयो ।साथै उहाँले यस अ’भियानमा सबैले साथ दिन आग्रह गर्नुभयो । नेरासा माध्यमिक विद्यालयमा भएको कार्यक्रमको स’हजीकरण ने’रासाका प्रध्यानधापक ईन्द्रराज भट्राईले गर्नुभएको थियो ।