विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रो’क !

एजेन्सी । जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रो’क लगाएको छ । कोरोनाभाइरसको महामारी थप फै’लिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रो’क लगाउने निर्णय गरेको हो ।प्रधानमन्त्री यो’शिहिडे सु’गाले सबै देशका गैरआवासीय ना’गरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घो’षणा गरे । जापानले कोरोनाभाइरसको महामारी फै’लिँदै गएपछि देशका धेरै क्षेत्रमा स’ङ्कटकाल लगायतका क’डा प्र’तिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मा’पदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश नि’षेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् ।आवश्यकतानुसार सो अ’वधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् । जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।