दुर्घटनामापरी कनकाई नगर कार्यपालिका सदस्य सुनिता सिग्देल श’क्त घा’ईते, आ’ईसियूमा उपचार हुदै

लक्ष्मीपपुर । झापाको लक्ष्मीपुर– चारपाने सडक खण्डमा आज भएको दु’र्घटनामापरी कनकाई नगरपालिका कार्यपालिका सदस्य वडा नम्बर ८ की वडा सदस्य सुनिता सिग्देल श’क्त घा’ईते बनेकी छिन् । उनको हाल विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भाईरहेको कनकाई–८ का समाजसेवी टिका घिमिरेले जानकारी दिए । बुधबार बिहान ८ बजे विर्तामोड तर्फ जाने क्रममा मोटरसाइकल र टेम्पो एक आ’पसमा ढ’क्कर खादा मोटरसाईको पछाडी सवार सिग्देल घा’ईते बनेकी थिईन ।

मोटरसाईल चालकको स्वास्थ्य अबस्था भने सामान्य रहेको छ ।श’क्त घा’ईते बनेकी सिग्देलको टाउकोमा चो’ट लागेको छ । ग’हिरो चो’टका कारण टाउकोमा र’गत ज’मेकोले तत्काल अ’प्रेसन गर्नुपर्ने अस्पताल श्रोतले जनाएको छ ।हाल घा’ईते सिग्देललाई आ’ईसियू कक्षमा राखिएको छ ।