बेलायतमा संक्रमितले अस्पताल भ’रिए, बेडको अ’भाब हुन् थालेपछी बि’रामीलाई होटेलमा सा’र्न थालियो

लन्डन । बेलायतका अस्पतालमा भर्ना भएर उपचार गराइरहेका हजारौं बि’रामीहरुलाई डि’स्चार्ज हुनुअघि नै होटलहरुमा सा’र्न थालिएको छ ।पछिल्लो समयमा बेलायतमा कोरोनाको संक्रमण ती’व्र रुपमा बढेसँगै यहाँका अस्पतालमा बेडहरुको अ’भाव हुन थालेपछि यस्तो क’दम चालिएको हो ।अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या ब’ढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बि’रामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर पठाउन शुरु गरिएको छ ।कोरोना संक्रमणका कारण ’क्रि’टिकल’ अवस्थामा रहेका बि’रामीको लागि आवश्यक बेड खाली गराउन अन्य बि’रामी होटेल सा’र्ने वा चाँडै घर पठाउने गरिएको हो ।

‘होम एण्ड होटल’ भन्ने नयाँ योजना अनुसार हाल अस्पतालमा रहेका बि’रामीलाई होटल वा घर पठाउन लागिएको हो । यसरी पठाइएका बि’रामीहरुलाई से’न्ट जो’न एम्बुलेन्स, ब्रि’टिश रेड क्रस, आ’र्म फो’र्सेस मे’डिकल टी’म तथा अन्य ए’नएचएस स्टा’फले रे’खदेख गर्नेछन् ।साथै, अस्पतालबाट पहिले नै घर वा होटेल सा’रिएका बि’रामीको रेखादेखमा परिवार तथा आफन्तहरुले समेत महत्वपूर्ण भूमिका नि’र्वाह गर्नुपर्नेछ । बेलायतमा म’हामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल झन्डै दुई गुणा ब’ढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने यो संख्या दैनिक रुपमा ती’व्र दरमा बढ्दै गइरहेको छ ।

कोरोनाका कारण ज्यान जो’खिममा परेकाहरुलाई उपचार गर्न र उनीहरुको ज्यान जो’गाउने उद्देश्यले अस्पतालका बेड खाली गर्न लागिएको अस्पताल प्रमुखले बताएका छन् ।मंगलबार सार्वजनिक तथ्यांकअनुसार २४ घन्टामा थप ४५ हजार ५३३ जना नयां संक्रमित थपिएका थिए । बेलायतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३१ लाख ६४ हजार ५१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।एकहप्तामा मात्र झन्डै ३ लाख ९० हजार नयाँ संक्रमित थपिएका छन् । हाल बेलायतका अस्पतालमा ३५ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये तीन हजार ३६३ जनालाई भे’न्टिलेटर बेडमा राखिएको छ ।