चर्चित अभिनेता कार्तिकले लिए १० दिनको फिल्मको शू’टिङमा २० करोड

२९ पुष २०७७, बुधबार काठमाडौं, बलिउडका चर्चित अभिनेता हुन् कार्तिक आर्यन । पछिल्लो समय उनले फिल्म ‘धमाका’मा लिएको पारिश्रमिकलाई लिएर निकै चर्चा चलिरहेको छ । राम मा’धवानी निर्देशित यस फिल्ममा कार्तिकले १० दिनको शू’टिङमा २० करोड लिएको बताइएको छ । उनले यस फिल्मको शू’टिङ १० दिनमै सके । होटलमा गरिएको फिल्मको शू’टिङमा उनले २० करोड लिएको चर्चा छ । कार्तिक यस फिल्ममा पत्रकारको भूमिकामा छन् । उनी अर्जुन पाठकको भूमिकामा छन् ।

फिल्मलाई रो’नी स्क्रुवालाका आ’रएसभीपी र राम मा’धवानीले निर्माण गरेक हुन् । केही समयअघि यस फिल्मको पो’ष्टर पनि सार्वजनिक भएको थियो । पो’ष्टरमा कार्तिक निलो स’र्टमा देखिएका थिए । उनको स’र्टमा र’गत लागेको छ ।