बेलायतमा ड’रलाग्दो रुपमा फै’लिदै कोरोना, एकैदिनमा १५६४ को मृ’त्यु ४७ हजार ५२५ संक्रमित

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । ‘डि’पार्टमेन्ट अफ हेल्थ एण्ड सो’सल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ५६४ जनाको मृ’त्यु भएको छ ।एकैदिनमा यतीका धेरै मृ’त्यु भएको बेलायतमा कोरोना महामारी भएयताकै सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार एक हजार ३२५ जनाको मृ’त्यु भएको भएको थियो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको सनाख्या ८४ हजार ७६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४७ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख एघार हजार ५७६ पुगेको छ ।बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फा’इजर र अ’क्सफोर्डको खोपलाई ती’व्रता दिइएको छ । बुधबारसम्ममा ३० लाख ६७ हजार ५४१ जनालाई खो’प वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।जसमध्ये २६ लाख ३९ हजार ३०९ जनाले पहिलो डो’ज लगाएका छन् भने चार लाख २८ हजार २३२ ले दोस्रो तथा अ’न्तिम डो’ज लिएका छन् ।

अस्पताल भ’र्ना हुने कोरोना संक्रमितको संख्या बढेपछि हाल उ’पचारार्थ अस्पतालमा रहेका बिरामीलाई नि’र्धारित समय अगाडि नै होटल तथा घर पठाउन शुरु गरिएको छ ।कोरोना संक्रमणका कारण ’क्रि’टिकल’ अवस्थामा रहेका बि’रामीको लागि आवश्यक बेड खाली गराउन अन्य बि’रामी होटेल सार्ने वा चाँडै घर पठाउने गरिएको हो ।बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल दुई गुणा भन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने यो संख्या दैनिक रुपमा ती’व्र दरमा ब’ढ्दै गइरहेको छ ।

हाल बेलायतका अस्पतालमा ३६ हजार भन्दा ब’ढीको उपचार भइरहेको छ ।हाल बेलायतमा बढेको कोरोना संक्रमणका कारण बेलायतवासी नेपालीहरु पनि प्र’भावित बन्दै आएका छन् । विगत केहि दिनयता कोरोना संक्रमणबाट मृ’त्यु हुने नेपालीको संख्या पनि ब’ढ्न थालेको छ ।