ट्रम्पवि’रुद्ध म’हाभियोग पा’रित, दुई पटक म’हाभियोग भो’ग्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति

बीबीसी। राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक म’हाभियोग ला’ग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीवि’रुद्ध म’हाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रे’प्रिजेन्टेटिभ्सबाट पारित भएको हो। गत बुधवार अमेरिकी संसद् भवनमा हू’लदङ्गा गर्न प्रो’त्साहित गरेको अ’भियोगमा उनीवि’रुद्ध डे’मोक्र्याट सांसदहरूले म’हाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। सार्वजनिक मत परिणाम अनुसार म’हाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो।

तल्लो सदनमा डे’मोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्। तर ट्रम्पको दलका १० जना सांसदले म’हाभियोगको पक्षमा मतदान गरेको सभामुख न्या’न्सी पे’लोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रि’पब्लिकन सांसद देखिए। तल्लो सदनले सन् २०२० मा पनि उनी वि’रुद्ध म’हाभियोग पा’रित गरेको थियो। तर त्यसबेला एकजना पनि रि’पब्लिकनले म’हाभियोगमा साथ दिएका थिएनन्। अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ।

कम्तीमा १७ जना रि’पब्लिकन सि’नेटरहरू ट्रम्पको विपक्ष र म’हाभियोगको पक्षमा उ’भिनु पर्नेछ। न्यूयोर्क टाइम्सले २० जना रि’पब्लिकन सि’नेटहरू ट्रम्पलाई दो’षी ठ’हर्‍याउने पक्षमा रहेको उल्लेख गरेको छ। हो, पाउँछन्। किन कि म’हाभियोगले मात्र उनलाई राष्ट्रपतिको उ’म्मेद्वार बन्न रोक्दैन। त्यै पनि सिनेटमा हुने सुनुवाइले उनीमाथि लगाइएको आ’रोप पुष्टि गर्नै बाँकी छ। दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डे’मोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन। तर रि’पब्लिकनहरूको साथ पाएर त्यो पा’रित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ।

ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चा’सो पाइन्छ। कतिपय रि’पब्लिकनहरूले म’हाभियोग नलगाएर राष्ट्रपति बन्न रो’क्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए। यसअघि तल्लो सदनले संविधानको एउटा प्रा’वधानअनुसार ट्रम्पलाई प’दमुक्त गर्न उपराष्ट्रपति मा’इक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो। पेन्सले त्यो प्रस्ताव अ’स्वीकार गरिदिएपछि डे’मोक्र्याटहरू म’हाभियोगको प्रक्रियामा अघि बढेका हुन्।