सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक स’मातिए विप्लव स’मूहका नेता

काठमाडौं, विप्लव ने’तृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै वि’वेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ । सरकारसँग अ’नौपचारिक वार्ताको तयारीका बेला वार्ता टो’लीकै सदस्य स’मातिएको विप्लवको पार्टीका एक नेताले बताए ।‘सरकारका मानिसहरुसँग अ’नौपचारिक तहमा हाम्रो कु’राकानी भइरहेका थिए । वार्ताका लागि ग’म्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्सीय टोली ग’ठन गरेका थियौं ।

तर त्यसमध्ये एक सदस्य ’गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।पार्टीभित्रको क्ष’यीकरण, कोरोना म’हाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक सं’कट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।