कोरोनालाई नि’यन्त्रणमा ल्या’एपछी सोमबारदेखि खुल्दै भि’क्टोरिया, ५० प्रतिशत कर्मचारी कार्यालय जान पाउने

अष्ट्रेलिया ।कोभिड १९ कोरोना भाईरसको संक्रमणलाई नियन्त्रणको च’रणमा ल्याएपछि जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाले सोमबारबाट म’हत्वपूर्ण प’रिवर्तन ल्याउने भएको छ । कोभिड १९ प्र’भावित केही राज्यलाई प्रवेश नि’षेधको नी’ति लिएको भिक्टोरियाले आ’न्तरिक रुपमा भने खु’लाउँदै जाने यो’जना अघि सा’रेको हो ।भि’क्टोरियाका प्रमुख स्वास्थ्य अधिकारीले अर्को साताबाट कार्यालय जान सु’रक्षित हुने बताएका छन् । नयाँ वर्षताका फै’लिएको कोरोना नियन्त्रणमा आएसँगै यस्तो प्रा’वधानमा परिवर्तन गर्न ला’गिएको हो ।

सोमबारबाट सार्वजनिक कार्यालयहरुमा कूल क्ष’मताको २५ प्रतिशत कर्मचारीले काम गर्न सक्नेछन् भने अन्य कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीले काम गर्न पाउनेछन् । आईतबार मध्यरातबाट अनिवार्य मा’स्कको नियम पनि परिवर्तन हुँदैछ । जस अनुसार विमानको यात्रामा, सार्वजनिक यातायातमा, ट्याक्सी र रा’ईड शे’यरहरुमा अनिवार्य हुनेछ भने सु’परमार्केट, स’पिंग सेन्टरहरुमा पनि मास्क ल’गाउनुपर्नेछ । तर, कार्यालयहरुमा या अन्य स्थानमा भने मास्क ल’गाउनु पर्ने छैन । तर, सामाजिक दू’री का’यम गर्न नसकेको अवस्थामा भने मास्क ल’गाउनुपर्नेछ ।

यसैबीच, भि’क्टोरियामा हरेक वर्ष आ’योजना हुने अ’ष्ट्रेलियन ओ’पन टेनिस प्रतियोगिताको लागि खेलाडी र कर्मचारीहरु आज राति भि’क्टोरिया आ’इपुग्दैछन् । यसमा करिब १२ सय अन्तर्राष्ट्रिय खेलाडी र उनीहरुका सहयोगीहरु मे’लबर्न आ’यपुग्नेछन् । आगामी महिनादेखि अ’ष्ट्रेलियन ओ’पन टे’निस प्र’तियोगिता आ’योजना हुँदैछ । १५ वटा चा’र्टड फ्ला’ईटमार्फत खेलाडीहरु आज आ’इपुग्न ला’गेका हुन् ।