आज माघे सङ्क्रान्ति , यस्तो छ पौराणिक मान्यता !

काठमाडौँ । प्रत्येक वर्ष सौ’र मा’सअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (म’कर) सङ्क्रान्ति पर्व आज देशभर स्ना’न, जप, त’प, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (म’कर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उ’त्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छो’टा हुँदै जान्छन् । उ’त्तरायण शुरु हुने दिनको स्ना’न, जप, त’प, ध्यान साधना, दान आदिलाई पु’ण्य दा’यक मानिन्छ ।यसैले आजको दिन दे’वघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्ना’न गर्न भक्तजनको भी’ड लाग्छ ।

यी ठाउँमा आज विशेष मेलासमेत ला’ग्ने गर्छ ।तराईवासीले माघ १ गतेलाई न’हान अर्थात् नु’हाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर न’नुहाउने तराईवासीले आज भने अ’निवार्य नु’हाउनुपर्ने मान्यता राख्छन् । बिहानै ती’र्थस्थलमा गई स्ना’न गरेर तिल दा’न गर्नाले सुन दा’न गरे स’रहको पुण्य प्राप्त हुने धार्मिक वि’श्वास छ ।ध’र्मसिन्धुमा माघ १ मा घ्यू, चा’कु, तिलका परिकार, खि’चडी नखाने, दान नगर्ने, ज’लाशयमा गई स्ना’न नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रो’गी हुने उल्लेख गरिएको ध’र्मशास्त्रविद् एवं नेपाल प’ञ्चाङ्ग नि’र्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

उ’त्तरायण भएपछि शु’भकर्म गर्न उ’त्तम मानिन्छ । आज स्ना’न, दा’न, व्रत, ध्यान गर्ने व्यक्तिले पु’ण्य प्राप्त गरी म’नकामना पूर्ण हुने जन वि’श्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चा’कु, तिलका परिकार, त’रुल, पा’लुङ्गो, खि’चडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्या’नो प्र’दान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता प’रिकार खाने गरिएको हो । यी खानाले त्रि’दोष ना’श हुने धार्मिक विश्वास छ ।आजका दिन शरीरमा तिलको तेलले मा’लिस गर्दा दू’षित प’दार्थ बा’हिर नि’स्कन्छ भन्ने विश्वास छ । शरीरका ना’डी, स्ना’युमण्डल र ह’ड्डीलाई तिलको तेल मा’लिसबाट सु’दृढ र स्वस्थ राख्न सकिने आ’युर्वेद शा’स्त्रीय मा’न्यता छ ।

सूर्य उ’त्तरायण भएपछिको मृ’त्युलाई उ’त्तम मानिन्छ ।महाभारत यु’द्धमा मृ’त्यु श्य’यामा पुगेका भी’ष्मले इच्छा मृ’त्युको व’रदान पाएअनुसार सूर्य उ’त्तरायणपछि नै शरीर त्या’गेका थिए । आजका दिन भक्तपुरको ति’लमाधव नारायणस्थानमा पनि मेला ला’ग्ने गर्दछ ।माघ महीनामा माघ मा’हात्म्यको पनि ठूलो महत्व छ । स्क’न्द पुराणको माघ मा’हात्म्यअन्तर्गत के’दारखण्डको कुमार र अ’गस्त्यबीच भएको सं’वादअर्थात् स्व’स्थानी सु’न्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जा’री रहन्छ । यस वर्ष अ’धिकमास (म’लमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।