देउवा र दाहाल-नेपाल गो’प्य भेट : सं’युक्त सं’घर्ष र सत्ता स’हकार्यको प्र’स्ताव

काठमाडौँ । नेकपाको दाहाल–नेपाल स’मूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्र’तिनिधिसभा पु’नःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि स’हकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्र’स्ताव गरेका छन् ।दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सं’युक्त सं’घर्ष गर्ने र पु’नःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अ’फर’ गरेका छन् ।बुधबार साँझ ६ देखि ८ बजेसम्म रा’जधानीमा देउवासँग भएको गो’प्य भेटमा दाहाल र नेपालले सं’युक्त सं’घर्षदेखि स’त्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् ।

देउवाले दाहाल–नेपालको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको नि’चोडपछि फेरि छलफल गर्ने बताएका छन् । दाहालले ‘तपाईंले किन यति धेरै चु’नावमा जो’ड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि’घटन गरेर अ’संवैधानिक काम गरेको भए पनि चु’नावमा जानु लो’कतान्त्रिक वि’धि भएको बताए । त्यसपछि दाहालले प्रतिनिधिसभा वि’घटनको क’दमलाई अ’संवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चु’नावको व’कालत गर्दा लो’कतन्त्र नै ध’रापमा परेको भनाइ राखेका थिए ।

दाहाल र नेपालले ओलीको अ’संवैधानिक कदमको सा’झेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आ’ग्रह गरेको स’म्बद्ध स्रोतको भनाइ छ । उनीहरूले सं’युक्त मो’र्चा बनाएर सँगै आ’न्दोलनमा जान पनि देउवालाई प्र’स्ताव गरेका थिए तर देउवाले स’कारात्मक ज’वाफ नदिएपछि अब कस्तो परिस्थिति आउँदा कुन हि’साबले स’हकार्य गर्ने भनेर कु’राकानी भएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।