पति पत्नी दुवैले जागिर छो’डे, सबै सम्पत्ति बेचेर बसलाई घर बनाएर बस्न थाले

काठमाडौं। अमेरिकाको एक परिवारले आफ्नो ४ बे’डरुमसहितको घर र आफ्नो सबै सम्पत्ति बे’चेर एक सकुल बसमा बस्न थालेका छन् । फ्लो’रिडाको यो परिवारले १४०० वर्गफिटमा फै’लिएको घर बेचे । पति पत्नी दुवैले जागिर छो’डे र फरक किसिमको जी’वनशैली अ’पनाउने नि’र्णय गरे ।डेलीमेलका अनुसार ३२ वर्षका ज्या’क र उनकी पत्नी गि’यानालाई यात्राको सो’ख छ । २०१६ मा यी दुईले बिहे गरेका थिए । यही वर्षै उनहिरुकी छोरी ज’न्मिएकी थिइन् । ज्या’क र गि’यानाले विश्वभर घु’म्ने आफ्नो चाहना पूरा गर्न चाहन्थे ।

यही कारण उनीहरु ल’गातार केही फरक गर्ने सो’चिरहन्थे । २ वर्षपछि उनीहरुले प’रम्परागत जी’वनशैली छो’ड्ने नि’र्णय गरे ।२०१८ मा यो जोडीले एक अ’नलाइन स’मुदायको बारेमा थाहा पाए । यो यस्ता मानिसहरुको स’मुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छो’डेर क्याम्प भ्यानमा बस्छन् । त्यहीँबाट काम गर्छन् र यात्रा गर्छन् । ज्या’क र उनकी पत्नी यो स’मुदायमा सा’मेल भए । उनीहरुले घर, कार बे’चे । त्यो पैसाले से’केण्ड ह्या’ण्ड मार्’सिडिज बे’न्ज किने र यसलाई घरमा प’रिणत गरे ।२०१८ को अन्त्यमा उनीहरु फ्लो’रिडाबाट हिँडे ।