मुलुक नि’र्वाचनमा गइसक्यो, जनतामा जान न’डराऔँ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक नि’र्वाचनमा गइसकेकाले लोकतान्त्रिक श’क्ति जनतामा जान ड’राउनु नहुने बताउनुभएको छ ।पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा वि’घटन गरी निर्वाचनको घो’षणा गरिएको उहाँको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उ’द्घाटन गर्दै उहाँले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अ’प्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारीदिनुभयो ।

“पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई ज’कट्याएर राख्नुहुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो, “पार्टीबाट उ’त्पन्न गरिएका स’मस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।”अभिमत लिन जनतामा जाने कुराभन्दा वै’धानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले नि’र्वाचनमा जाने कामले कसरी स’ङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई स’मस्यामा पा¥यो रु प्रश्न गर्नुभयो । “मुलुक डु’ब्ने, प्र’तिगमन हुने, स’ङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्र’मले निर्वाचन रो’किदैन” ।

नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको स’मीक्षासहित चालु आर्थिक वर्षको सं’शोधित बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले रु ८६ करोड ६३ लाख ५२ हजार ७३१ को सं’शोधित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।