१८ वर्षकी विद्यार्थी २७ वर्ष जेठा प्रो’फेसरको प्रेममा परेपछि परिवारलाई त’नाव

काठमाडौं। जर्मनीकी मनोविज्ञान विषयकी एक छात्राले युट्युबमा द’र्शनका एक प्राध्यापकको भिडियो हेरेपछि उनीसँग सम्पर्क गरिन् । केही महिनापछि उनीहरुको प्रेम सम्बन्ध सुरु भयो । यी दुईको उमेरमा २७ वर्षको फरक छ जसका कारण यी दुवैको आ–आफ्नो परिवारसँगको सम्बन्ध भने नि’कै बि’ग्रिएको छ । अहिले २१ वर्षकी म’नोविज्ञानकी विद्यार्थी जानाले साढे २ वर्षअघि युट्युबका माध्यमले उनको प्रेम सम्बन्ध सुरु होला भन्ने सोचेकी थिइनन् तर यस्तै भयो । जेनाले १८ वर्षकी हुँदा युट्युबमा फि’लोसोफी प्रो’फेसर पि’टर हे’नरिचको भिडियो हेरेकी थिइन् त्यसपछि उनीसँग सम्पर्क गरेकी थिइन् ।

डेलीमेलका अनुसार उनीहरुको यो कुराकानी बा’क्लिँदै गयो । डिसेम्बर २०१७ मा उनीहरुको पहिलोपटक भेट भएको थियो । त्यसपछि उनीहरुको सम्बन्ध ग’हिरिँदै गयो । जेनाका अनुसार उनले विश्वविद्यालयमा फि’लोसोफी वा सा’इकोलोजी पढ्ने विचार गरिरहेकी थिइन् । यही कारण उनले युट्युबमा यी विषयसँग सम्बन्धित भिडियो खो’जेकी थिइन् । यही क्रममा पि’टरको भिडियो देखेपछि उनी धेरै प्र’भावित भएकी थिइन् ।यो सम्बन्धका कारण पिटर र जेनाले भने निकै स’मस्याको सा’मना गर्नु परिरहेको छ । जेनाका अ’भिभावक यो सम्बन्धका कारण उनीसँग रि’साएका छन् ।

पि’टरको परिवारले पनि उनीहरुलाई जोडीको रुपमा स्वी’कार गर्न मानेको छैन । जेनाका अनुसार उनीहरुको उमेरमा ठूलो अन्तर भएका कारण मानिसहरुमा धेरै न’कारात्मकता छ तर मानिसहरुले बु’झ्नुपर्छ कि मानिस कसरी खु’सी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र प्रेमको कुनै उमेर हुँदैन । जे’ना र पि’टर एक अर्कासँग नि’कै टाढा बस्छन् । उनीहरु ‘डि’स्टेन्स रि’लेशनशिप’मा छन् ।