भारतले बल्ल ग’रायो परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्र’मणबारे औ’पचारिक जानकारी

नयाँदिल्ली । भारतले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली ओ’र्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औ’पचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र एक वि’ज्ञप्ति जा’री गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।नेपालले यसअघि नै भ्रमणका बारेमा औ’पचारिक रुपमै बताइसके पनि भारतले भने केही बोलेको थिएन । अन्य मु’लुकबाट हुने उच्चस्तरीय भ्र’मणलाई केही दिनअघि नै औ’पचारिक जानकारी गराउने गरेको भारत सरकारले मन्त्री ज्ञवालीको दिल्ली आगमनका बारेमा भ्र’मणकै अघिल्लो दिनसम्म पनि केही न’खुलाउँदा निकै अ’नौठो मा’निएको थियो ।

जबकि पछिल्लो एक वर्षमा दुई देशको सम्बन्धमा आएको उ’तारचढावका कारण भ्र’मणप्रति नि’कै चा’सो रहेको पाइन्छ ।ज्ञवाली नेपाल–भारत प’रराष्ट्रमन्त्रीस्तरीय संयुक्त आ’योगको बैठकमा स’हभागी हुन दिल्ली गएका हुन् । जारी वि’ज्ञप्तिअनुसार बिहीबार अरु कुनै औपचारिक कार्यक्रम रहेको छैन ।दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार पहिलो दिन ज्ञवालीले दिल्लीमा रहेका प्र’वासी नेपाली सं’गठनका प्र’तिनिधिलाई भेट्ने कार्यक्रम छ । शुक्रबार भने ज्ञवाली बिहानदेखि नै व्यस्त रहनेछन् ।भारतीय विदेश मन्त्रालयका अनुसार शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना स’मकक्षी एस ज’यशंकरसँग है’दरावाद हा’उसमा भेट गर्नेछन् ।

त्यसपछि सोही भवनमा साढे एघार बजे नेपाल–भारत सं’युक्त अ’योगको छैटौं बै’ठक सुरु हुनेछ । आयोग नेपाल–भारत दुई पक्षीय सं’यन्त्रहरुमध्ये सबैभन्दा माथिल्लो हो ।बैठकमा दुई दर्जनभन्दा द्विपक्षीय सं’यन्त्रहरुमा हालसम्म भएका छलफल र सहमतिको स’मीक्षा हुनेछ । स्रोतका अनुसार बैठकमा नेपालले सी’मा, ई’पीजी, व्या’पार, ऊ’र्जा, क’नेक्टिभिटिलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटका बारेमा भने केही खुलाएको छैन । तर, दूतावास स्रोतले ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।