१० गते नेपाल बन्दको घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता ध’रपकडको वि’रोधमा देशव्यापी आ’न्दोलन गर्ने भएको छ। नेता तथा कार्यकर्ता रि’हाइ नगरे माघ ३, ५,७ र ९ गते देशव्यापी वि’रोध प्रदर्शन गर्ने र १० गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव वि’प्लवले बुधबार एक विज्ञप्ति जा’री गर्दै पार्टीका केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले ललितपुरबाट पक्राउ गरेकोमा आ’पत्ति प्र’कट गर्दै वि’रोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

प्रहरीले कञ्चनसहित ब्यु’रो सदस्य विवेक र विशाललाई पनि नियन्त्रणमा लिएको छ। जनताको अधिकार हनन्, भ्र’ष्टाचारलगायत रा’ष्ट्रघा’तीवि’रुद्ध सं’घर्ष गरिरहेका नेता तथा कार्यकर्तालाई गि’रफ्तार गरेर सरकारले राजनीतिक व्यवस्थको ध’ज्जी उ’डाएको आ’रोप लगाएका छन्। उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘जनताको अधिकारको ह’नन, भ्रष्टाचार, द’लाली, क’मिसनखोरी, त’स्करी, रा’ष्ट्रघा’तका वि’रुद्ध सं’घर्षर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खो’जी–खोजी गि’रफ्तार गर्नु, हि’रासतमा नि’र्मम या’तना दिनु, जे’ल हा’ल्नु, लाखौँ ध’रौटी तो’क्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मा’न्यतालाई समेत ध’ज्जी उ’डाउनु हो।’

उनले सरकारको उक्त कार्य नि’रंकुश, ता’नाशाही एवं फा’सिस्ट प्र’वृत्ति भएको दा’बी गर्दै यसवि’रुद्ध आ’वाज उ’ठाउन सबै राजनीतिक पार्टी, बु’द्धिजीवी र आ’मनागरिकलाई अ’पिल समेत गरेका छन्। ‘यो नि’रंकुश, ता’नाशाही एवं फा’सिस्ट प्र’वृत्ति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसखालको द’मनका वि’रुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बु’द्धिजीवी र आ’मनागरिकहरूलाई हामी वि’शेष अ’पिल गर्दछौँ साथै हाम्रो पार्टीपं’क्ति र श्र’मिक जनतालाई गि’रफ्तारी तथा द’मनका वि’रुद्ध पूर्ण ता’गत र स’चेतताका साथ सं’घर्षमा अगाडि बढ्न नि’र्देशन गर्दछौँ।’

केपी सरकार र राज्यलाई क्रा’न्तिकारी पार्टी, नेता–का’र्यकर्तामाथिको द’मन ब’न्द गर्न, गि’रफ्तारीमा परेका नेता–कार्यकर्तालाई मु’क्त गर्न साथै एकीकृत ज’नक्रा’न्तिलाई राजनीतिक विषयका रूपमा आ’त्मसात गर्न जारी वि’ज्ञप्तिमा उल्लेख छ। ‘राज्यको फा’सिस्ट द’मनले न्या’यपूर्ण सं’घर्ष कहिल्यै न’रोकिने, बरु त्यसले एकपछि अर्को उ’चाइ प’कड्दै गएर एक दिन द’मनकारी राज्य र यसका सञ्चालक नै स’माप्त हुने सत्य स्पष्ट गर्दछौँ। केपी सरकारले बेलैमा यसलाई बु’झोस् भन्ने हाम्रो कामना छ,’ जा’री विज्ञप्तिमा भनिएको छ।