नुवाकोटको वे’त्रावतिमा यसरी जु’धे गोरु

१ माघ २०७७, बिहीबार वेत्रावति । नुवाकोटको विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वे’त्रावतीको ढाँ’डेवगरमा नेपाल भोट यु’द्धमा स’म्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जु’धाई गरेर रमाईलो गर्ने प्र’चलन रहेको छ ।यस वर्ष माघे संक्रान्ति मेलामा कोरोना भाइरसको कारण ५ हल मात्र गोरु जु’धाइएको छ । गोसाकुण्ड युवा कल्वका अध्यक्ष ज्ञानकुमार डंगालले कोरोना महामारीका कारण बढी भि’डभाड हुने भएकोले यो वर्ष ५ हल मात्र गोरु जु’धाईएको बताए ।

गोसाइकुण्ड युवा क्लवले विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार स’न्धीको खुसियालीमा आयोजना गरिएको गोरु जु’धाई मेलालाई संस्कृति र परम्परा धा’न्नको लागि नि’रन्तरता दिँदै आएको छ ।त्यस्तै विगत ९ वर्षदेखि गोरु जु’धाउँदै सातपटक वि’जेत बनेका विदुर नगरपालिका वडा नं १० का पुर्णबहादुर डंगोलले गोरु जु’धाउन आयोजकले सहयोग गरेको बताए । उनले पछिल्लो समय गोरु जु’धाउने परम्परा कायम जो’गाउन युवापुस्ता सक्रिय रहेको बताए ।यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले नेपालको ऐतिहासिक पर्वको रुपमा रहेकोले आफुहरुले प्रत्येक वर्ष व्यवस्थापन गरिरहेको बताए ।

उनले यस वर्पलाई आफुहरुले अ’पनत्व लिएर सहयोग गरिरहेको बताए ।यस्तै गोसाईकुण्ड युवा क्ल’बका संस्थापक अध्यक्ष अ’ष्टमान डं’गोलल कोरोना म’हामारीका कारण नुवाकोटको वे’त्रावतिमा ५ हल मात्र गोरु जु’धाइएको बताए । उनले आगामी दिनमा क्ल’बले सबैको सहयोग लिएर नियमित रुपमा गोरु जु’धाउने कार्यक्रम जारी राख्ने बताए ।अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक करिव ५ हजार भन्दा वढीको दर्शकको सहभागिता रहेको आ’योजक गोसाईकुण्ड युवा कल्वले जनाएको छ ।