आज रा’हत प्या’केज योजना सार्वजनिक गर्दै बाइडेन, अ’ल्पसंख्यकलाई प्राथमिकता

एजेन्सी , नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज विशेष स’म्बोधन मार्फत झण्डै १ दशमलव ५ ट्रिलियन डलरको राहत प्याकेज योजना सार्वजनिक गर्ने भएका छन् । अ’ल्पसंख्यक स’मुदायको सहयोग र कोरोना म’हामारीका कारण मा’रमा परेको अमेरिकी अर्थतन्त्र उ’कास्ने योजना सहित प्याकेज योजना ल्या’उन लागिएको हो ।बाइडेन प्र’शासनले जनवरी २० मा स’पथग्रहण लगत्तै संसदसँग मिलेर काम सुरु गर्नेछ । बाइडेनले आज घो’षणा गर्न लागेको राहत प्याकेजमा १४ सय डलरको राहत चेक समावेश गरिने जनाइएको छ ।

साथै बाइडेनले धेरै अमेरिकनलाई भ्या’क्सिन प्र’दान गर्नका लागि निजी कम्पनीहरुसँग सहकार्यको प्र’तिबद्धता जनाउने अपेक्षा गरिएको छ ।प्याकेजमा अतिरिक्त आर्थिक श्रोतको महत्वपूर्ण भाग अ’ल्पसंख्यक स’मुदायका लागि छु’ट्याइने भएको छ । बिहिबार बेलुका प्राइम टाइममा बाइडेनले उक्त सम्बोधनको तयारी गरिरहेका छन् ।बाइडेन बेरोजगारी विमा सुविधामा पनि अतिरिक्त बढोत्तरीको पक्षमा रहेका छन् । अहिले मध्यमार्चसम्मका लागि बेरोजगारी विमा सुविधा ब’ढोत्तरी गरिएको छ । त्यतिबेलासम्म काम गुमाएकाहरुले बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्राप्त गर्नेछन् ।

बाइडेन प्रशासने कोरोना भाइरस राहत प्याकेजमा दुइदलीय सहमति खो’जिरहेका छन् । प्याकेजमा धेरै भन्दा धेरै रिपब्लिकनको सहमति जु’टाउन प्रयास गरिनेछ । यदि सिनेटमा रिपब्लिकनको समर्थन जु’टाउन नसकेको खण्डमा यो प्या’केज मे’लमिलाप अन्तरगत पारित गर्न सकिनेछ । खर्चका मा’पदण्डहरुका सन्दर्भमा प्रयोग गरिने यो प्रकृयामा सामान्य बहुमत भए पुग्ने भएकाले फिलिबस्टर ६० भोटका लागि रिपब्लिकनको समर्थन आवश्यक पर्दैन ।फि’लिबस्टर भोटका लागि सिनेटमा अधिकांश बिलका लागि ६० भोटको आवश्यकता पर्छ । जर्जियाको सिनेटको चु’नावको प्रमाणिकरण भइसकेपछि सिनेटमा रि’पब्लिकन र डे’मोक्र्याट्सका पचास पचास सिट हुनेछन् । खसोखास