मुद्दा मिलाइदिन्छु भन्दै पी’डितसँग ९० हजार माग गर्ने पक्राउ

काठमाडौं । प्रहरीले अनुसन्धानको क्रममा रहेको एक मु’द्दा मिलाईदिन्छु भन्दै पी’डित पक्षसँग पैस माग गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी अ’पराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट ख’टिएको संयुक्त प्रहरी टोलीले पैसा माग गर्ने युवकलाई नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयंभूबाट मकवानपुरको टि’ष्टुङ पालुङ नगरपालिका वडा नं. १२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घ’लानलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घ’लानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मु’द्दा मि’लाईदिन्छु भनेर पी’डितप क्षसँग रू ९०,०००/– (नब्बे हजार रूपैया) मा’ग गरेका थिए ।नियन्त्रणमा परेका घ’लानलाई मु’लुकी अ’पराध सं’हिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको थानकोट प्रहरीले जनाएको छ ।