पोर्चुगललगायत १५ वटा दक्षिण अमेरिकी मु’लुकहरुबाट बेलायत प्रवेशमा रो’क

लण्डन । ब्राजिलमा भेटिएको नयाँ खालको कोरोना भाइरसको संक्रमणबाट ब’च्न बेलायतले पोर्चुगललगायत १५ वटा दक्षिण अमेरिकी मुलुकहरुबाट बेलायत प्रवेशमा रो’क लगायतको छ ।बेलायत सरकारले भोलि बिहान ४ बजेदेखि सो आ’कस्मिक निर्णय लागू हुने बताएको छ ।सरकारका अनुसार भोलिदेखि ती देशहरुबाट बेलायतमा हवाइ यात्रा गर्न रोक लगाइएको छ । यसरी यात्रा प्र’तिवन्ध लगाइएका मुलुकहरुमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, केपभर्ड,चिली, कोलम्बिया, इ’क्वेडोर, फ्रेन्च गायना, गायना, पनामा, सुरिनाम, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुयला छन् ।

ब्राजिलसित बाक्लो सम्पर्क भएकाले पोर्चुगलबाट बेलायत प्रवेशमा पनि प्र’तिबन्ध लगाउनु परेको बेलायतका यातायात मन्त्री ग्रान्ट सापले जानकारी दिएका छन् ।ब्रिटिश तथा आइरिस नागरिकहरु, बेलायतको लामो समयको भिसा भएकाहरु, बेलायतका स्थायी बासिन्दाहरुलाई भने बेलायत आउन दिइने बताइएको छ तर उनीहरुले १० दिन आइसोलेसनमा बस्न पर्ने छ ।यसैगरी पोर्चुगलबाट मालबाहक सवारीसाधन चलाएर आउनेहरुलाई पनि बेलायत आउन दिइनेछ । अत्यावश्यक खाद्य सामग्रीको आ’पूर्तिमा अ’वरोध नहोस् भनेर यसो गरिएको बताइएको छ ।

यस्तै दक्षिण अफ्रिकामा भे’टिएको को’रोना भा’इरसको प्र’कार बे’लायतमा न’भित्रियोस् भ’नेर ना’मिबिया, जि’म्बाबे, बो’त्स्वाना, इ’स्वाथिनी, जा’म्बिया, म’लाबी, ले’सोथो, मो’जाम्बिक, अ’ङ्गोला, से’सेल्स र म’रिससबाट बेलायत आउन पनि नि’षेध गरिएको छ ।