प्रचण्ड-नेपाल र ओली स’मुहबीच झ’डप, ओली स’मुहका वडा अध्यक्षको टाउको फु’ट्यो

हुम्ला, ५ माघ । हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल स’मूहबीच झ’डप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घा’इते भएका छन् । घा’इते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।आईतबार दिउँसो वडाध्यक्ष थापाको ने’तृत्वमा अदानचुलीको क’ल्ख्यामा नेकपाको ओली पक्षले वडा क’मिटी ग’ठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढु’ङ्गामुढा गर्दा वडाध्यक्ष थापा घा’इते भएको गाउँपालिका अध्यक्ष दल फ’डेराले बताउनु भयो ।

थापाको टाउको तथा मुखमा चो’ट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँ’का ल’गाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौ’कीमा वडा अध्यक्ष थापाको उपचार नहुन भएपछि मा’उण्टेन एयरको हेलीकप्टर चा’र्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फ’डेराले बताउनुभयो। वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सि’मकोटमा उपचार भईरहेको छ । पू’र्वमा’ओवादीबाट वडा अध्यक्षमा नि’र्वाचित थापा नेकपा २ स’मुहमा बि’भाजित हुदा उनी अहिले ओली स’मूहमा लागेका छन् ।