नेपाली सेनामा अब १६ वर्षमै पेन्सन पाइने, नि’यमावली सं’शोधन गरियो

५ माघ २०७७, सोमबार काठमाडौं। नेपाली सेनाको स’कल द’र्जाको पेन्सन अवधि परिवर्तन गरिएको छ। लामो समयदेखि सेनाका ज’वानहरुले मा’ग राख्दै आएको १६ वर्ष कार्यरत भएपछि पेन्सन नि’स्किन पाउने व्यवस्था अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरा गरिदिएका छन्। नेपाली सेनाले आफ्नो सै’निक सेवा नि’यमावली सं’सोधन गर्दै १६ वर्षे पेन्सन अ’वधि लागु गरेको हो। सेनाले राखेको नि’यमावली सं’शोधन गर्ने प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै का’नुन मन्त्रालयलाई पत्राचार गरेको छ।

सैनिक सेवा नि’यमावलीको तेस्रो सं’शोधन २०७७मा उल्लेख भए अनुसार अब नेपाली सेनाका सि’पाही र फलोअर्सले सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सन पाउने भएका छन्। नयाँ नि’यमावली अनुसार ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भ’र्ना भएकाका लागि यो सं’शोधन लागु हुने भएको छ। ‘संवत २०६० साल बैशाख २८ र सो भन्दा पछि नेपाली सेनामा भ’र्ना भएका देहायका सै’निक व्यक्तिले,’ २०७७को सं’शोधन अनुसार पेन्सन पाउने छन्। लामो समयदेखि सि’पाहीहरूले गु’नासो गर्दै आएका थिए। नि’यमावली सं’शोधनसँगै तल्लो तहमा कार्यरत सि’पाहीहरुलाई राहत मिल्ने वि’श्वास लिइएको छ।

त्यस्तै, सं’शोधित नि’यमावली अनुसार, अब सहायक से’नानी र सोभन्दा माथि म’हारथीले सैनिक सेवामा प्रवेश गरेको २० वर्षमा पेन्सन पाउने छन्। सु’वेदार र प्रमुख सु’वेदारले १९ वर्ष, जमदारको १८ र प्युठ, अ’मलदार तथा हु’द्दाको १७ वर्षमा पे’न्सनमा नि’स्किन पाउने व्यवस्था गरिएको छ। सै’निक नि’यमावली संशोधन गरिए पनि राजपत्रमा प्रकाशित भने गरिएको छैन। राजपत्रमा प्रकाशित नभएसम्म का’नुनले आधिकारिकता भने पाउने छैन। स्रोतका अनुसार अब छिटै सै’निक सेवाको तेस्रो संशोधन राजपत्रमा प्रकाशित गरेर आधिकारिकता दिइने छ।