बैदेशिक राेजगारीका लागि युएई पुगेका सुदिपकाे मृ’त्यु

चाैतारा । बैदेशिक राेजगारीका क्रममा यूएईका अावुदाबी पुगेका सुनकाेशी गाउँपालिका ६ टिमुरेका एक व्यक्तिकाे मृ’त्यु भएकाे छ । सुनकोसी ६ टिमुरेका २२ वर्षिय सुदीप थापाकाे मृ’त्यु भएकाे हाे ।पुस १४ गते ड्यु’टीमा जाँदै गरेकाे उनकाे हृ’दयघा’त भएकाे थियाे । हृ’दयघा’त भई ढलेको र त्यही रहेको प्राईम ह’स्पिटलको भे’न्टिलेटर कक्ष मा राखी उपचाररत भईरहेकाे थियाे । उपचारकै क्रममा माघ ३ गते उनकाे नि’धन भएकाे हाे ।मन छुने भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस