बेलायतमा भेटियो साउथ अ’फ्रिकन भे’रिएन्टसंग मिल्दोजुल्दो कोरोना भाइरसको अर्को नया भे’रिएन्ट

लन्डन । बेलायतमा कोरोना भाइरसको अर्को नयां भे’रिएन्ट देखा परेको छ । वै’ज्ञानिकहरुले भर्खरै बेलायतमा पत्ता लगाएको भा’इरस (बी’१.५२५) को नयां रुप यसअघिको साउथ अ’फ्रिकन भे’रिएन्टसंग मि’ल्दोजुल्दो भएको बीबीसीले जनाएको छ ।यो भाइरस डे’नमार्क, ना’इजेरिया र अमेरिकामा समेत देखा परेको बताइएको छ । यस नयां भा’इरसको बारेमा अध्ययन भइरहेको र यसलाई नयां भे’रिएन्टको रुपमा राख्नको लागि केहि समय लाग्ने वैज्ञानिकहरुले ब’ताएका छन् ।पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमण दर र मृ’त्यु दरमा क’मी आएकै बेला बेलायतमा देखिएको नयां भा’इरस भे’रिएन्टले थप चि’न्तित बनाएको छ ।

यद्धपि यो कत्तिको ख’तरनाक छ र हाल संचालनमा आएका खोप कत्तिको प्र’भावकारी हुन्छ भन्ने बारेमा अध्ययन भइरहेको बताइएको छ ।सं’क्रमण दरमा आएको कमिसंगै हाल जा’री लकडाउनलाई केहि स’हज बनाउने सरकारले तयारी गरिरहेको बताइएको छ । हिजो सोमबार बेलायतमा कोरोना संक्रमितको संख्या र मृ’त्यु हुनेको संख्या यो वर्ष यताकै सबैभन्दा क’म हो ।सोमबार संक्रमितको संख्या दश हजार भन्दा क’म रहेको थियो भने मृ’तक संख्या पनि २३० मात्र रहेको ‘डि’पार्टमेन्ट अफ सो’सल के’यर’ को तथ्यांकले देखाएको थियो ।