अस्पतालबाटै डाक्टरले पार्किङ ग’रेको मोटरसाइकल चो’री

४ फाल्गुन २०७७, मंगलवार विराटनगर । विराटनगरस्थित नोबेल अस्पताल प’रिसरमा एकजना चिकित्सकले पार्किङ ग’रिराखेको मोटरसाईकल चो’री भएको छ ।सो अस्पतालमा का’र्यरत डाक्टर केशवराज शर्माको मोटरसाईकल चो’री भएको हो । शर्माले ड्यु’टीको क्रममा अस्पताल परिसरमा पार्किङ गरिराखेको स ८ प ९३६४ नम्बरको मोटरसाईकल गएराति साढे २ बजे चो’री भएको हो ।डाक्टर शर्माको मोटरसाईकल चो’री भएको बिषय अस्पतालको सि’सि टिभि क्या’मरामा कै’द समेत भएको छ ।

सिसिटिभि फु’टेजमा चो’रले मध्यरातमा पार्किङ गरिराखिएको मोटरसाइकलको हया’न्डीलको ल’क तो’डी ढु’क्कसंग घि’सारेर लै’जादै गरेको देखिन्छ ।२ सय २० सिसिको रातो र कालो रं’गको प’ल्सर मोटरसाइकल चो’री भएपछि डाक्टर शर्माले जिल्ला प्रहरीमा सो बिषयमा उ’जुरी समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले चो’रीको जानकारी आएपछि मोटरसाइकल खो’जतलास ती’ब्र पा’रिएको बताए ।