ता’स खेल्दै गरेको अवस्थामा ४ जना जु’वाडे पक्राउ

पोखरा । घरभित्र ता’स खे’लिरहेको अवस्थामा कास्कीको पोखराबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका-३ नदिपुरस्थित दि’लमाँया दाहालको घरमा ता’स खे’लिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।प’क्राउ पर्नेमा भारत घर भई हाल बागलुङ गु’ठी बस्ने ४५ वर्षीय ह’देश अ’न्सारी सहित ४ जना छन् ।प्रहरीले उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प’क्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका-३ नदिपुरस्थित दि’लमाँया दाहालको घरमा ता’स खे’लाउने गरिएको भन्ने सू’चनाको आधारमा वडा प्रहरी कार्यालय ब’गरबाट ख’टिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले पक्राउ प’रेकाहरुको साथबाट ५८ हजार ५ सय २५ रुपैयाँ नगद र ६ बुक ता’स ब’रामद गरेको जनाएको छ ।