३० क्वीन्टल टमाटर फा’लेर किसानको आ’न्दोलन

काठमाडौं- स्थानीय उ’त्पादित तरकारीले बजार न’पाएको भन्दै पश्चिम नवलपरासीको ब’र्दघाट नगरपालिकाका किसान आ’न्दोलनमा उ’त्रेका छन्। स्थानीय त’रकारी भन्दा भा’रतीय तरकारीले बजार पाएको भन्दै किसानले नगरपालिकाको कार्यालय परिसर र कार्यकक्षमा टमाटर फा’लेर वि’रोध जनाएका हुन्। नगरपालिकालाई स्था’नीय उत्पादनको बजारीकरणका लागि पटक–पटक आ’ग्रह गर्दा पनि कुनै सु’नुवाइ नभएकोले बा’ध्य भएर टमाटर पो’खेर आ’न्दोलनमा उ’त्रिनुपरेको किसानको गु’नासो छ।

किसानले नगर प्रमुख धीरज शर्मा बस्याललाई ज्ञा’पन पत्र बुझाउन खोजे पनि उनी उपस्थित नहुँदा किसान थप आ’क्रोशित हुँदै ना’राबाजी गरेका थिए। किसानले नगर प्रमुख बस्यालको का’र्यकक्षमा पनि टमाटर फा’ल्न खोज्दा नगर प्रहरीले रोे’केको थियो ।प्रहरीले रो’क्नखोज्दा किसान र प्रहरीबीच झ’डपसमेत भएको थियो। नगर प्रमुखले किसानको अगाडि उपस्थित भएर किसानका मा’गहरू सुन्नुपर्ने र ज्ञा’पनपत्र बुझ्नुपर्ने भन्दै लामो समय सम्म किसानले ना’रावाजी गरे। किसानहरूले यो सां’केतिक वि’रोध मात्र भएको र नगरपालिकाको तर्फबाट कुनै सुनुवाइ नभए क’डा आ’न्दोलनमा उ’त्रिने चे’तावनी दिए।

बाहिरबाट आउने टमाटरमा नगरपालिकाले रो’क लगाउनुपर्ने मा’ग उनीहरूको छ । किसानले दुई वटा गाडीमा ३० क्वी’न्टल टमाटर ल्या’एर नगरपालिका परिसर र कर्मचारीहरूका कार्यकक्षमा फा’लिदिएका छन् । किसान आ’न्दोलनमा स’मर्थन जनाएका ब’र्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले कि’सानले फा’लेका टमाटरतर्फ देखाउँदै भुईंमा पो’खिएको टमाटर नभई किसानहरूको प’सिना भएको बताए । किसानको आ’न्दोलनमा जि’मिरेभार बजार विकास समितिले पनि ऐ’क्यवद्धाता जनाएको छ।

समितिका अध्यक्ष नर बहादुर थापाले किसानको आ’वाजलाई बे’वास्ता गरिए त्यो ठूलो भू’ल हुने बताए। यता नगर प्रमुख बस्यालले भने किसानको आ’न्दोलन अराजक भएको बताएका छन्। टमाटर बिक्री नभएको भन्ने आफूहरूलाई जानकारी नै नभएको उनले बताए।