सु’रक्षार्मी खो’सिएपछि सु’रक्षा मा’ग्दै पूर्वमन्त्रीले दिए नि’वेदन

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अं’गरक्षक फि’र्ताको जानकारी दिन पुगेका सु’रक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हा’ई थे्’रट भएको नेता हुँ, ममाथि यसअघि पटक-पटक आ’क्र’म’ण भएका छन् तर एकाएक सरकारले नै सु’रक्षाकर्मी फि’र्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रे’ट महसुस गरें ।’ ती सु’रक्षा अधिकारीले ‘का’र्यविधिअनुसार गर्नू भन्ने सरकारको आ’देश हो’ भनेपछि महतले भनेका थिए, ‘गृह सचिव, गृहमन्त्री र आवश्यकता परे प्रधानमन्त्रीसँगै कुरा गर्छु ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

महतको सु’रक्षामा ख’टिएका सशस्त्र प्रहरी ब’लका २ जना अं’गरक्षक फागुन १ बाट फि’र्ता भए ।पूर्वगृहमन्त्री गोविन्दराज जोशी र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले पनि सु’रक्षामा ख’टिएका प्रहरी फि’र्ता गएपछि अ’सन्तुष्टि जनाएका थिए । अं’गरक्षक फि’र्ता गर्न पुगेका सु’रक्षा अधिकृतसँग जोशीले भनेका थिए, ‘म थ्रे’ट नै नभएको नेता त होइन तर सरकारले नि’र्णय गरेछ ।