१६ ब’र्षकै उ’मेरमा का’लो पो’तिएको अ’नुहार, क’सरि ग’रे य’ति ठु’लो अ’पराध ?

काठमाडौं- ग’एको माघ २१ गते बैतडीको दोग’डाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भा’गर’थी भट्टको ब’ला’त्का’र र ह’त्यामा सं’लग्न अ’भियुक्तले प्रहरीसमक्ष आफ्नो अ’पराध स्वी’कार गरेको छ । भा’गर’थीको ह’त्यामा सं’लग्न अ’भियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अ’पराध र टा’इमलाइनबारे प्रहरीलाई सा’बिती ब’यान दिएको छ । स्थानीय स’नातम ध’र्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अ’पराध स्वी’कार गरेका छन् ।बजारमा कपाल का’ट्न लागेका किशोरहरुको स’मूहमा रहेकामध्ये एक कि’शोर त्यहाँबाट निस्कन्छ ।

‘सँगै जाउँ’ भन्दा उनले छिटै घर जानुपर्ने छ भन्दै उनी नि’स्किन्छन् भा’गर’थीको प’छिपछि लाग्छन् । ती किशोर थिए, भा’गर’थीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भा’गर’थी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् ।यता, भा’गर’थी र ममता छु’ट्टिएपछि, दिनेश भट्ट भा’गर’थीभन्दा छि’टोछिटो हिँडेर अगाडि जान्छ र ल’बलेक जङ्गलको खोँ’चमा गएर बाटो ढु’क्न थाल्छ ।भा’गर’थी खो’चलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा नि’स्किएको अ’नुमान प्रहरीको छ । र, खो’चलेक बजारबाट घ’टनास्थल अर्थात् ल’बलेक जङ्गलको घ’टनास्थल पुु’ग्न ढि’लोमा ४० मिनेट लाग्छ ।

त्यो भनेको भा’गरथी घ’टनास्थल पु’ग्दा करिब २ बजेर ३० मिनेटको आ’सपास भएको छ । र, जब भा’गर’थी ल’बलेक जङ्गलको अ’लिक खो’ल्सी प’रेको स्थानमा पुग्छिन्, दिनेशले भा’गर’थीमाथि ज’ब’र’ज’स्ती सुरु गर्छ ।भा’गर’थी सडकबाट भा’गेर ओ’रालो ज’मिनतर्फ अ’गाडि बढ्छिन् । तर दिनेशले ज’ब’र’ज’स्ती गर्न छा’ड्दैन र भा’गर’थीको क’पाल स’मात्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओ’रोलो बा’टोमा भएको हुन्छ । दिनेशको हातमा भा’गर’थीको क’पाल र र’बर बे’ण्ड आउँछ ।

भा’गर’थीले अझै प्र’तिकार ग’रेर भा’ग्ने प्र’यत्न गर्छिन् ।तर आ’क्रा’मक स्व’भावका दिनेशले भा’गर’थीमाथि आ’क्र’म’ण गर्न छा’ड्दैन । सडकबाट ५० मिटर तल दि’नेशले भा’गर’थीलाई ल’डाउँछ । त्यसपछि फेरि भा’गर’थी भा’ग्न को’शिश ग’र्छिन् ।त्यहाँ भा’गर’थीको चप्पल खु’स्किन्छ । तर अ’ग्लो र ब’लियो दिनेशको अगाडि भा’गर’थीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल ब’नमा’रा’को छे’ल पा’रेर समथर भूभागमा भा’गर’थीको मुख थु’नेर ज’ब’र’ज’स्ती ग’र्छ र पो’ल खु’ल्ने ड’रले घाँ’टी थि’चेर ह’त्या गर्छ ।

यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । ह’त्यापछि उसले भा’गर’थीको मोबाइलको ‘क’ल ल’ग’ डि’लिट गर्छ र ब्याट्री नि’कालेर मोबाइल केही तल फा’लिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भा’गर’थीको मोबाइलको ब्या’ट्री झि’क्यो भन्ने खुलेको छैन ।दिनेश घ’टनास्थलबाट करिब ७० मिटर ह’ल्का उ’कालो पर्ने माथितिर लाग्दैन । त्यहाँबाट बिस्तारै ब’नमा’रा झा’डीको बाटो हुँदै करिब ८ सय मिटर उ’त्तरपूर्व अर्थात् खो’चलेक बजारतर्फ नै फ’र्किन्छ । यो समय करिब ३ बजेको हो ।त्यसपछि दिनेश केही समय त्यही व’रिपरी अ’लमलिएको जस्तो देखिन्छ ।

अनि ऊ बि’स्तारै घ’टनास्थलको बाटो हुँदै आफ्नो घ’रतर्फ अगाडि बढ्छ । घ’टनास्थलको केही माथि एक खेल’मैदान बन्दै छ । त्यहाँ केही मानिसहरु काम गरिरहेका थिए । खेल मै’दानको ठीक तल एक स्थानीयले दिनेशलाई भे’ट्छन्, जुन समय ३ बजेर २५ मिनेट जाँदाको समय हो । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ र नि’यमित काम गर्छ ।घ’टनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह भा’गरथीकै साथीहरुले भा’गर’थीको मृत शरीर देख्छन् । उनीहरु गाउँमा गएर घ’टनाबारे भन्छन् र सबै गाउँले घ’टनास्थल फ’र्कन्छन् ।

भोलिपल्ट विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घ’टनास्थल पुुछन् र अ’परा’धीलाई फाँ’सी’सम्मको मा’ग गर्छन् । दिनेश पनि त्यही स’मूहमा ना’रा लगाइरहेको हुन्छ ।तर माघ २२ गतेको आ’न्दोलनमा पनि दिनेश लामो समय घ’टनास्थलमा बस्दैन ।विद्यालयबाट ना’रा लगाउँदै घ’टनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घ’टनास्थलमा बस्छ । अन्य सहपाठीहरु भा’गरथीलाई न्या’य मा’गिरहँदा ऊ भने घर जान्छ ।अ’पराधस्थ’लमा अ’पराधीले कुनै सु’राक छा’डेको थिएन । तर पनि थप केही सु’राक पाइन्छ कि भनेर प्रहरीले ता’लिमप्राप्त कुकुर ल्या’उने बतायो ।

ता’लिमप्राप्त कुकुर ल्याउने भएपछि सु’राक पनि खोज्ने र सुँ’घेरै अ’पराधी पत्ता लगाउने ह’ल्ला बजारभरि छ’रियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी उत्तमराज सुवेदी आफै कुकुर लिएर घ’टनास्थल आउने च’र्चा चल्यो र कुकुर अत्यन्तै च’लाख भएको सुुँ’घेरै अ’पराधी पत्ता लाग्ने ह’ल्ला बजारभरि फै’लिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी आफै कुकुर लिएर घ’टनास्थल आइरहेको जानकारी खो’चलेक, भा’गर’थीको गाउँ चढेपानी लगायतमा फै’लिन्छ ।नभन्दै माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टो’ली घ’टनास्थल आइपुग्छ ।

कुकुरलाई घ’टनास्थलमा ल’गियो । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु घ’टनास्थलमा बसेर यो सब दृश्य हे’रिरहँदा आ’रोपित दिनेश भट्ट भने गो’रु च’राउन भन्दै गो’ठालो लाग्छन् । सबै स’हपाठीहरु आ’न्दोलनमा हो’मिँदा दिनेश किन आएनन् भनेर कसैले हे’क्का राख्दैन । तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ख’टिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई ग’हन ढ’ङ्बाट अनुसन्धान गर्न था’ल्छन्। कुकुरले सुँ’घेर पत्ता लगाउने भनेपछि कतै आँफैलाई सुँ’घ्न आ’इहाल्ने हो कि भन्ने त्रा’सले दिनेश घ’टनास्थल नआएर गो’ठालो गएको अनुसन्धान अधिकृतको दा’बी छ ।

अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई सं’केत गर्न सक्ने भन्दै घ’टनास्थल न’आएको ब’यान दिएका छन् ।घ’टनापछि पहिलो चरणमा प्रहरीले सो क्षेत्रमा घर पर्ने, सोही विद्यालयमा पढ्ने, सोही बाटो भएर हिँड्ने धेरैलाई सोधपुछ गरेको थियो । तर दिनेशको टा’इमललाइनमा ग’डबढ पाइएपछि अनुसन्धान अधिकृतले दिनेशलाई सुु’क्ष्म नि’गरानीमा राखेको थियो र प्रत्येक दिन कहिले प्रहरी चौ’कीमा ल्याएर त कहिले घरमै पुुगेर सो’धपुछ गरेको थियो । यतिसम्म कि प्रहरीले दि’नेशलाई उसकै कु’ल देवताको म’न्दिरमा लगेर अ’पराधमा सं’लग्न हो वा होइन भनेर क’सम खा’न लगाएको थियो ।

त्यतिबेला पनि दिनेशले घ’टनामा आफ्नो सं’लग्नता छैन भन्दै आएको थियो । तर प्रहरीलाई दि’नेशमाथिको शं’का ब’लियो हुनुको कारण उनको ग’डबढ टा’इमलाइन र ब’लियो शरीर नै थियो । त्यो बाहेक केही आ’क्रा’म’क स्व’भाव र छिटो रि’साउने बा’नीका कारण घ’टनामा सं’लग्नताको आ’शंका झन्–झन् ब’ढ्दै थियो । तर घ’टनामा सं’लग्नताको आ’शंकामा अर्का व्यक्ति पक्राउ गरिसकेको र केही घ’टनाक्रमले अ’पराधमा ती शं’कितको सं’लग्नताको छ’नक पनि पाएकाले प्रहरी केही स’फ्ट बनेको थियो ।

तर महेन्द्रनगरबाट पक्राउ परेका शं’कितले घ’टनामा आफ्नो सं’लग्नता नरहेको र डि’ए’न’ए लगायतका परीक्षण गराउन सजिलै रा’जी हुँदै पुुष्टी गर्न चु’नौति दिएपछि अनुसन्धान दिनेशमाथि नै के’न्द्रीत हुन थाल्यो । यद्यपि ती व्यक्तिलाई कञ्चनपुरबाट बै’तडी पुराइसकिएको थियो र अ’दालतबाट म्या’द थप गरी अनुसन्धान ग’रिँदै थियो ।प्रहरीले शं’कितमध्येका एक दिनेशमाथि प्रत्येक दिन नि’गरानी राख्दै प्रत्येक दिन सो’धपुछ गरिरहेको थियो । सुरुमा क’न्फिडेन्स दे’खाएका दिनेश पछि बि’स्तारै ग’ल्दै गएका थिए ।त्यसबाहेक दिनेशले बो’लेका केही झु’टले प्रहरीलाई दिनेशमाथि शं’का गर्न थप म’द्दत पनि पुरायो ।

उसले भा’गर’थीभन्दा पहिले नै आफू गएको, भा’गर’थी जाँ’दा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झु’ट बोलेको, उसले बजारबाट नि’स्के भनेको समय र बाटोलाई उसलाई दे’ख्ने मान्छेले भेटेको समय आदि न’मिलेपछि प्रहरीले बीचको समयको खो’जी गरिरहेको थियो । दिनेशको बजारबाट घर जाने बाटोको समयमा करिब २५ मिनटेको मि’सम्याच भएपछि प्रहरीले माघ ४ गते मंगलबार पुनः दिनेशलाई प्रहरी का’र्यालयमा बो’लायो ।दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टो’लीले दिनेशमाथि थप के’रकार ग’र्न थाल्यो ।

२ घण्टाको लगातार के’रकारपछि बल्ल दिनेशले घ’टनामा आफ्नो सं’लग्नता स्वी’कार गर्यो । आफू बाटो ढु’केर बसेको र भा’गर’थी त्यहाँ पुुगेपछि ज’ब’र’ज’स्ती गरेको उसले स्वी’कार गरेको छ । अनुसन्धान अधिकारीस’मक्ष ब’यान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि ड’र ला’गेकाले त्यहाँ न’आएर गो’ठालो गएको ब’यान दिएको छ ।