भर्खरै का’लो मा’क्स ल’गाएर भा’गर’थी ह’त्याका आ’रोपित सा’र्वजनिक

काठमाडौं- प्रहरीले बै’तडीकी कि’शोरी भा’गर’थी भ’ट्टको ब’ला’त्का’र र ह’त्याका आ’रोपी दिनेश भट्टलाई सा’र्वजनिक गरेकाे छ । बुधबार प’त्रकार स’म्मेलन ग’री प्रहरीले भा’गर’थीको छि’मेकी एवं स’हपाठी भट्टलाई सार्वजनिक ग’रेकाे हाे ।घ’टनाको १३औँ दिन अर्थात् हिजाे प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियाे ।पक्राउ प’रेका दिनेश भट्ट दो’गडाके’दार गाउँपालिका–७, च’डेपानीलमकट्टेका हुन्, जाे भा’गर’थी पढ्ने स’नातनधर्म मा’विमा कक्षा ११ मा अ’ध्ययनरत छन् ।विद्यालयबाट घर फ’र्कँदा भा’गर’थीलाई सा’नो भी’रबाट ल’डाइ ब’ला’त्का’र’पछि ह’त्या गरेको ती किशाेरले स्वी’कारिसकेका छन् ।

आ’फूले पा’रिवारिक रि’स’ई’बी’का कारण ह’त्या ग’रेको प्रा’रम्भिक ब’यान उनले दिएका प्रहरीले ज’नाएकाे छ ।भा’गर’थी ह’त्या अ’नुसन्धानमा डी’आईजी उत्तमराज सुवेदी, ए’सएसपी जनकराज पाण्डे, ए’सएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यू’रोका पञ्चकुमार बा’खु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायत थिए । २१ माघमा विद्यालयबाट घर फ’र्कँदा भा’गर’थी बे’पत्ता भ’एकी थिइन् । त्यसकाे भाे’लिपल्ट अर्थात् २२ गते उनकाे श’व खो’चलेक– च’डेपानी ग्रा’मीण स’डकखण्डको ल’डालेक जं’गलमा भे’टिएकाे थियाे ।