अनुसन्धानमा शं’का न’गर्न प्रहरीको आ’ग्रह

काठमाडौँ । बै’तडीकी १७ वर्षीया कि’शोरी भा’गर’थी भट्’टको ब’ला’त्का’र’पछि ह’त्या ग’रेको अ’भियोगमा प्रहरीले उ’नी अध्ययनरत विद्यालयमा पढ्ने कि’शोर दिनेश भट्टलाई पक्राउ ग’रेर सार्बजनिक गरेको छ । प्रहरीले घ’टनाको बा’रेमा सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डी’आईजी उत्तमराज सुवेदीले प’त्रकार स’म्मेलन ग’रेर जानकारी दिएका छन् ।बैतडीमा पत्रकार स’म्मेलन गर्दै डि’आइजी सुवेदीले प्रहरीले गरे’को अ’नुसन्धानको अ’धारमा प्र’माण जु’टाउदा उ’नी दो’षी दे’खिएको बताए ।घ’टनास्थलको प्र’कृति हे’र्दा र अहिलेसम्मको अनुसन्धानबाट दो’षी एउटा मात्र दे’खिएको सुवेदीले बताए ।

उनले अ’भियुक्तको सु’रुवाती सो’धपुछ, प्रा’विधिक अनुसन्धान र प’क्राउपछिका ब’यानका आ’धारमा उ’नलाई दो’षी ब’नाइएको बताए ।उ’नले प्रहरीले प्र’माण र भे’टिएका आधारमा अहिले एक जना मात्र दो’षी दे’खिएको बताउदै अनुसन्धानमा शं’का न’गर्न आ’ग्रह ग’रेका छन् ।दो’षी कि’शोर प्रा’विधिक रु’पमा घ’टनास्थलमा देखिएको, प्र’त्यक्षदर्शीले पनि उनलाई त्यस ठाउमा दे’खेको र दो’षीले पनि स्वी’कार ग’रेको आधारमा कि’शोरलाई अ’भियुक्त ब’नाइएको डि’आइजी सुवेदीले बताए ।भा’गरथी मृ’त भेटिएको १३औँ दिनमा प्रहरीले ती कि’शोरलाई मंगलबार पक्राउ ग’रेको थियो ।

प’क्राउ प’रेका कि’शोरले ब’यानका क्रममा अ’पराध स्वी’कार ग’रिसकेको प्रहरीले बताएको छ । ती युवक भा’गर’थीकै छि’मेकी र ना’तेदार रहेको समेत खु’लासा भएको छ । भा’गर’थी अ’ध्ययनरत बै’तडीको दो’गडाकेदार गाउँपालिकाकै स’नातन ध’र्म माध्यमिक विद्यालयमा अ’ध्ययनरत उनले ब’ला’त्का’र’पछि ह’त्या ग’रेको स्वी’कार ग’रेका छन् । उनले भा’गर’थीको प’रिवारसँग आफ्नो परिवारको पू’रानो रि’सि’बी’का कारण उनको ह’त्या ग’रिदिएको प्रहरीलाई ब’ताएका छन् । घ’टना भएकै दिनदेखि प्रहरीको नि’गरानीमा रहेका उनलाई सो’धपुछपछि छो’डिएको थियो ।

ती यु’वक भा’गर’थीको न्या’यका लागि हु’ने प्र’र्दशनमा समेत स’हभागी हुने ग’रेका थिए । प्रहरीले भट्टललाई पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पु’र्याएको थियो ।२१ माघमा बैतडी दो’गडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भा’गर’थी भट्टको ब’ला’त्का’र’पछि ह’त्या भएको थियो । उनको श’व २२ माघमा फे’ला प’रेको थियो । भा’गरथीको श’व ल’वलेक ज’ङ्गलको खो’चलेक गि’रेगडा स’डकबाट करिब ३० मिटर त’ल झा’डीमा उ’त्तानो अवस्थामा फे’ला प’रेको थियो ।