बे’होस हुनुअघि बा’लुवामा एक शब्द बालुवामा ले’खेको स’न्देशका कारण जी’वितै उ’द्धार

काठमाडौं। एक्लै सानो डुं’गामा स’मुद्रमा स’यर गर्न गएका बेला ग’म्भीर घा’इते भएका एक व्यक्ति बालुवामा लेखेको सन्देशका कारण जी’वितै बाँ’च्न स’फल भएका छन् । न्यूजिल्याण्डको दु’र्गम समुद्र कि’नारमा ती व्यक्तिले बे’होस हुनुअघि बालुवामा ‘हे’ल्प’ लेखेका थिए । टाढैबाट दे’ख्न सकिने गरी ठूला अक्षरमा लेखिएको त्यही स’न्देशका कारण उनको जी’वन बाँ’चेको छ ।ती व्यक्ति अकल्याण्डको का’रेकारे बीचमा एक्लै गएका थिए । न्यूजिल्याण्ड हे’राल्डका अनुसार उनी गएको सानो डुंगालाई पानीको छा’लले हु’त्याइदियो र उनी चट्टानमा ठो’क्किएर ग’म्भीर घा’इते भए ।

उनले आफू गएको डुं’गा गु’माए र ब’ल्लतल्ल कि’नारसम्म आए । त्यसपछि उनी बा’क्लो झा’डीमा हिँ’ड्दै ग’र्दा ह’राए । उनले त्यहाँबाट बा’हिर नि’स्कनको लागि करिब २ घण्टा प्र’यास गरे तर न’सकेपछि बा’लुवामा स’न्देश लेखे । अरु कुनै वि’कल्प नभएपछि उनले घ’स्रिँदै बालुवामा ‘हे’ल्प’ लेखे त्यसपछि ढ’ले ।उनी भा’ग्यमानी थिए किनकि पर हिँ’डिरहेकी एक महिलाले उनले बालुवामा ले’खेको स’न्देश देखिन् । उनले स्था’नीय स्कर्फ क्ल’वलाई खबर ग’रिन् त’त्कालै २ जना उ’द्धारकर्मीहरु जे’टस्कीमा घ’टनास्थलतर्फ लागे ।

उनीहरुले त’त्कालै उनलाई आ’कस्मिक प्रा’थमिक उपचार ग’रेर अस्पताल पठाए । अ’कल्याण्डमा को’भिड ल’कडाउनका का’रण नम्बर ३ अ’लर्ट भएकोले नि’कै कम मा’निसहरु बा’हिर भएका बे’ला ती व्यक्ति नि’कै भा’ग्यमानी भएको प्रहरीले ब’ताएको छ ।