टु’हुरा तीन दिदीबहिनी, भो’कले छ’टपटाउँदा मा’टो खा’न्छन् !

काठमाडौं- १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरिवार का टु’हुरा दिदीबहिनी हुन् । फु’सले छा’एको घर भत्किने अवस्थामा पुगेको छ भने खा’ने अ’न्न छैन । भो’कले छ’टपटाउँदा उनीहरू मा’टो खा’न्छन् ।यो समाचार गोरखापत्र दैनिकमा प्र’काशित छ ।जि’उमा फा’टेको ए’कसरो लुगाबाहेक राति ओ’ढ्ने–ओ छ्या’उने थप कपडा छैन । दिउँसो घाम ता’पेर र राति आ’गो बा’लेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो ला’ग्ने पी’डा बै’तडीको सि’गास गाउँपालिका–८, न्वा’देउका तीन जना टु’हुरा द’लित बालिकाको हो ।

वि’पन्न द’लित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शा’लिभान नेपालीको उपचार अ’भावमा तीन वर्षअघि मृ’त्यु भयो । रो गी आमा अ’न्नपात मा’ग्दै गाउँ डु’ल्न जान्छिन् । गाउँमा अ’न्नपात मा’ग्न गएकी आमा फ’र्किन ढि’लो भएपछि पाँच वर्षीया कान्छी छोरी र मि’लाले भो’क था’म्न न’सक्दा माटो खा’ने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।द’लित भएकै कारण अन्य स’मुदायका मानिसले बालिकालाई घरभित्र लै’जान अ’प्ठ्यारो मा’न्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँ’स खान दिए पनि स’हारा दिन चाहिँ कोही अ’घि स’रेका छैनन् ।

पो’होर साल फु’सले छा’एको घर भ’त्केपछि आफ्नै प’हलमा मर्मत गरि दिएको स्थानीय गो’रे बो’हराले बताए । कपडा सि’लाएर बा’लबच्चा पा’ल्दै आएका शा’लिभानको मृ’त्युपछि परिवारको बि’चल्ली भएको बो’हरा बताउँछन् । जग्गा जमिन केही छैन ।आमाले गाउँगाउँ डु’लेर मा’गेको अ’न्नले कहिलेकाहीँ छा’क टा’र्ने ग’रेका छन् । उनी पनि का’म गर्न स’क्ने अ’वस्थामा छैनन् ।