को’रोनाको कारण बेलायतमा अस्पतालको पा’लो प’र्खिनेहरु १ करोड पुग्दै

५ फाल्गुन २०७७, बुधबार लन्डन । को’भिड म’हामारीवि’रुद्ध जु’धिरहेको बेलायतमा अन्य रो’ग वा स्वास्थ्य स’मस्याबाट पी’डित मानिसहरु भने आवश्यक सेवाबाट ब’ञ्चित बनेका छन् ।बेलायतमा अस्पताल अ’पोइन्टमेन्टको पालो प’र्खिएर बस्ने मानिसहरुको संख्या आउँदो अ’प्रिल महिनासम्म १ करोड पुग्ने आँ’कलन गरिएको छ ।बेलायतको सार्वजनिक सेवाहरुमा केन्द्रित थिं’क ट्यां’क ‘रि’फर्म’ ले आउँदो दुई महिनामा अस्पतालको पा’लो प’र्खिनेहरुको संख्या अहिलेको तु’लनामा दो’ब्बर बन्ने चे’तावनी दिएको हो ।

बेलायतको ने’श्नल हे’ल्थ स’र्भिस (ए’नएचएस) ले आफ्नो सेवा मुख्यतः को’भिड के’न्द्रित गरेका कारण अहिले अन्य रो’ग वा स्वास्थ्य समस्याका लागि अस्पतालको ए’पोइन्टमेन्ट पाउनु अ’सम्भवप्राय बनेको छ । यसरी अस्पतालको पालो पर्खिरहेका मानिसहरुको संख्या अहिले ४४ लाख छ । जुन संख्या दुई महिनाको अ’वधिमा दोब्बरभन्दा बढी १ करोड पु’ग्ने ठा’निएको छ ।तथ्यांकअनुसार गत वर्ष जी’पी स’र्जरीहरुबाट थप उपचारको लागि अस्पताल रि’फर गरिएका बि’रामीहरुको संख्या अघिल्लो वर्षको तुलनामा ६० लाख कम छ ।

जसको अर्थ लाखौं मानिसहरु आवश्यक स्वास्थ्य सेवाका लागि अस्पताल जान नपाएर पालो प’र्खिन बा’ध्य छन् ।एनएचएसले आफ्नो मुख्य ध्यान को’भिडमा केन्द्रित गरिरहंदा अन्य बि’रामीहरुको वे’वास्ता भएको भन्दै आ’लोचना समेत हुने ग’रेको छ ।तर ए’नएचएसका अधिकारीहरुले भने उपलब्ध स्रोतहरुको अधिकतम उपयोग गर्दै अन्य सेवाहरु पनि निरन्तर गर्ने प्रयास गरिएको बताउँदै आएका छन् । क्या’न्सर लगायतका केही ग’म्भीर स्वास्थ्य समस्या हुने बि’रामीहरुको लागि म’हामारीपूर्वकै अवस्थामा सेवा प्र’वाह गरिरहेको उनीहरुको भनाइ छ ।

बेलायतमा को’भिड संक्रमण र अस्पताल भ’र्ना हुने मानिसहरुको संख्या अहिले ओ’रालो क्रममा भएपनि ए’नएचएस अझै पनि ‘प्रे’सर’ मा रहेको जानकारहरु बताउँछन् । ए’नएचएसको सम्पूर्ण सेवा म’हामारीअघिकै अवस्थामा जस्तो सा’मान्य बन्न केही वर्ष लाग्ने उनीहरुको आँ’कलन छ ।