अ’भियुक्तद्वारा भा’गर’थीको ब’ला’त्का’र अ’स्वीकार : प्रहरी

काठमाडौं- बैतडीकी १७ वर्षीया कि’शोरी भा’गर’थी भ’ट्टको ह’त्या ग’रेको आ’रोप ला’गेका कि’शोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार स’म्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भा’गर’थी भट्टका ब’ला’त्का’र तथा ह’त्या आरोपी सार्वजनिक ग’रेको हो। पत्रकार स’म्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डी’आइजी) उत्तमराज सुवेदीले अ’भियुक्त कि’शोरले भा’गरथीलाई यो’जनाबद्ध रुपमा मा’रेको बताएका छन् ।

प्रहरीकाअनुसार ती किशोर भा’गर’थी पढ्ने स’नातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए। डी’आइजी सुवेदीकाअनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती कि’शोर अ’न्तिम कक्षा न’पढी साथीहरूसँग फ’र्किएका थिए। त्यसपछि शाथीहरुलाई स्था’नीय बजारमा छो’डेर उनी एक्लै घरतर्फ गएर भा’गर’थीलाई बाटोमा प’र्खेर बसेका थिए। ‘मृ’तक भा’गर’थी पढ्ने गरेको विद्यालयमा पढ्ने ११ कक्षाका अ’भियुक्तले अ’न्तिम क’क्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जानको लागि अन्य शा’थीहरुसँग बजारतर्फ गएको भन्ने खु’लेको छ ।’

उनले भने,‘नि’जले शा’थीहरुलाई बजारमै छो’डेर आफू एक्लै च’डेपानीतर्फ हिँ’डेका थिए।’ त्यसपछि भा’गर’थीसँग शि’ला गाउँमा भेट भएको तर ती कि’शोर अगाडि गएको प्रहरीले जनाएको छ। ‘अ’भियुक्त र भा’गर’थिको शि’ला गाउँमा भे’ट भयो तर अ’भियुक्त भा’गर’थीभन्दा अगाडि गएर मृ’तकलाई मार्ने उद्देश्यले घ’टनास्थलमाथि रहेको रो’डमा कु’री बसेको भन्ने खु’लेको छ,’ डी’आइजी सुवेदीले भने। कु’रेर बसेको स्थानमा भा’गिर’थी पुगेपछि ती कि’शोरले उनलाई सडकबाट तल ध’केलेपछि ज’ब’र’ज’स्ती घ’टनास्थल लगेको प्रहरीले जनाएको छ।

‘ज’ब’र’ज’स्ती घ’टनास्थल लगी दुबै हातले घाँ’टी अँ’ठ्याएर ह’त्या गरेको भन्ने खु’लेको छ,’ डी’आइजी सुवेदीले भने। त्यसपछि ती कि’शोरले ब’ल’त्का’र’को प्रयास ग’रेको तर ब’यानमा ब’ला’त्का’र न’गरेको बताएको प्रहरीको भनाई छ। ‘पा’इन्ट घुँ’डासम्म नि’काली क’र’णी ग’र्न खो’जेको तर त्यत्तिकै छो’डेको भन्ने प्रा’रम्भिक ब’यान अ’भियुक्तले दिएको छ,’ डी’आइजी सु’वेदीले भने,‘तर, त्यसमा अनुसन्धान जा’री छ। त्यसपछि अ’भियुक्तले भा’ग’र’थी’सँग रहेको मोबाइलको ब्या’ट्री झि’केर घ’टनास्थलमा फा’लेर घरतर्फ गएको।’

प्रहरीले क’र्तव्य ज्या’न र ब’ला’त्का’र सम्बन्धि क’सुरको आधारमा घ’टनाको अ’नुसन्धान गरिरहेको जनाएको छ। ‘हामीले घ’टनाको अनुसन्धान सुरु गरेका छौं,’ डी’आइजी सुवेदीले भने,‘यसमा क’र्तव्य ज्या’न र ब’ला’त्का’र सम्बन्धि क’सुरको आधारमा मु’द्दाको अनुसन्धान अगाडि बढेको छ।’