दुबईकी राजकुमारी जसलाई बाबुले नै ‘जे’ल’ मा राखेका छन्

उनी दुबईका शासक र संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपतिकी छोरी हुन्। राजकुमारी भएपछि उनले जिन्दगीमा सबै सुख-स’यल पाउनु पर्ने हो तर उनी २ वर्षदेखि ब’न्द कोठा छन्। दुबईका शा’सक शे’ख मो’हम्मद बिन रसिद अल म’कतुमकी छोरी ३५ वर्षीय ल’तिफा अ’ल म’कतुमले सन २०१८मा दुबईबाट भा’ग्न को’शिश गरेकी थिइन्। यसरी देश छो’ड्न प्रयास गर्ने उनी मु’कतमकी दोस्रो सन्तान हुन्। ६ जना श्रीमतीबाट मु’क्तमका ३० छोराछोरी भएको बताइन्छ। बाहिर जाने, घुम्ने, गाडी चलाउने, पढ्ने चाहनाले आफू विदेश जान लागेको ल’तिफाले बताएकी थिइन्।

देशबाट भा’ग्न निकै गा’ह्रो भएकाले उनले आफ्ना मा’र्सल आ’र्ट्स प्रशिक्षकको स’हारा लिएकी थिइन्। जनवरी २०१८मा उनीहरू दुबईबाट डुं’गामा भा’गेका थिए। अमेरिकामा गएर राजनीतिक श’रण मा’ग्ने ल’तिफाको योजना थियो। आठ दिनपछि उनीहरू च’ढेको डुंगा भारतको नजिक आएको थियो। त्यही बेला उनीहरूलाई क’माण्डोले पक्राउ गरेका थिए। पक्राउ परेपछि ल’तिफालाई विद्युतीय झ’ड्का दिइएको थियो र उनी बे’होस भएपछि निजी जहाजमा राखेर दुबई लगिएको थियो। उनलाई प’क्रनमा भारत सरकारको के भूमिका थियो भन्नेबारे अहिलेसम्म नयाँदिल्लीले कुनै प्रतिक्रिया दिएको छैन।

दुबई लगिएपछि डुं’गामा रहेका अरूलाई दुई सातापछि छो’डिएको थियो तर ल’तिफालाई भने एउटा भि’ल्लामा राखिएको थियो ।त्यसपछि ल’तिफाले आफ्ना साथीहरूलाई एउटा भि’डिओ सन्देश पठाएर आफूलाई बाबुले ब’न्धक ब’नाएको आ’रोप लगाएकी थिइन्। उनकी साथीले ल’तिफाको रि’हाइका लागि संयुक्त राष्ट्र सं’घमा अ’पिल गरेपछि उनको जीवनबारे अन्तर्राष्ट्रिय स’मुदायले चा’सो देखाएको थियो। दुबईका शा’सक मु’कतमले भने उनी परिवारको हे’रचाहमा सु’रक्षित रहेको बताएको थियो। त्यसपछि ल’तिफाको अवस्थाबारे सार्वजनिक गरिएको थिएन।

ल’तिफाले आफूलाई राखिएको ठाउँभित्र बनाएका भिडिओ बिबिसी पा’नोरोमाले प्राप्त गरेको थियो र ती भिडिओ मंगलबार प्रसारण भएका थिए। भिडिओमा ल’तिफाले भिलालाई जे’ल बनाइएको र चौबिसै घन्टा प्रहरी तै’नाथ ग’रिएको बताएकी छन्। उनले भिडिओहरू बा’थरूम भित्र रे’कर्ड गरेको उल्लेख गरेकी छन्। ‘मैले बा’थरूममा यो भि’डिओ बनाइरहेकी छु किनकी यहाँमात्र म ढो’का लगाएर बस्न सक्छु। म ब’न्धक ब’नाइएकी छु। स्व’तन्त्र छैन। यो जे’लकी कै’दी हुँ। मेरो जीवन मेरो हातमा छैन,’ उनले भनेकी छन्। प्रहरीहरूले आफूलाई जि’न्दगीभर यहीँ बस्ने पर्ने भनेको उनले बताएकी छन्।

‘मलाई थाहा छैन। अब मैले फेरि सू’र्य देख्न पाउँछु कि पाउँदिनँ,’ ल’तिफाले भिडिओमा भनेकी छन्। ७१ वर्षीय मु’कतम संसारका अ’र्बपति शा’सकहरूमध्ये पर्छन्। उनको सम्पत्ति ४ अर्ब अमेरिकी डलर छ। संसारकै सबैभन्दा भवन बु’र्ज खा’लिफा उनैले बनाउन लगाएका थिए। उनका दुबई हो’ल्डिङलगायत कम्पनीहरू छन्। दुबईले भौतिक विकासको शिखर चु’मे पनि त्यहाँका महिलाहरूले भने नै’सर्गिक अ’धिकार पनि उ’पभोग गर्न पाएका छैनन्। यसअघि मु’कतमकी श्रीमती हा’या आफ्ना दुई सन्तानसहित भा’गेर बेलायत पुगेकी थिइन्।