‘१६ को केटाले १७ की केटीलाई कसरी मा’र्यो ?’

काठमाडौं । ‘१६ को केटाले १७ की केटीलाई कसरी ’मा’र्यो ?’ जिल्ला प्रहरी कार्यालय बैतडीमा भा’गर’थी भट्ट ह’त्याका अ’भियुक्तलाई सा’र्वजनिक गर्नुअघि आ’योजित पत्रकार स’म्मेलनमा डिआइजी उत्तमराज सुवेदीलाई सो’धिएको प्रश्न हो यो ।सुवदीको जवाफ थियो,‘ग’तिविधि हे’र्दा न’सक्ने भन्ने छैन ।’ उनले अनुसन्धान जा’री रहेको र घ’टनाको प्र’कृति हेर्दा अ’भियुक्त दिनेश भट्ट नै र’हेको बताए । तर, दिनेशको उमेर १६ नभई १८ र’हेको र त्यसमा पनि अनुसन्धान च’लिरहेको सुवेदीको भनाई छ ।

कक्षा ११ मा अ’ध्ययनरत दिनेश भट्टले कक्षा १२ मा अ’ध्ययन गर्ने भा’गर’थी भट्टको ह’त्या ग’रेको खु’लासा प्रहरीले गरेसँगै शं’का उठ्नु स्वा’भाविक थियो । त्यसमा पनि घ’टनामा अ’भियुक्त एकजना मात्र सं’लग्न रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीसामु ग’म्भीर प्रश्न उ’ठेपछि डिआइजी सुवेदीले अनुसन्धान जा’री रहेको बताए । घ’टनामा अन्य व्यक्ति सं’लग्न रहेको अहिलेसम्मको अनुसन्धानले न’देखाएको तर प्रहरीले अझै पनि अनुसन्धान ब’न्द नगरेको सुवेदीले जानकारी दिए ।रिपोर्टस नेपालबाट