विश्वमै अत्यन्त दु’र्लभ मानिएको ‘ब्ल्या’क प्या’न्थर’ काभ्रेमा भेटियो

धुलिखेल । नेपालमा विश्वमै दु’र्लभ ब्ल्या’क प्या’न्थर फेला परेको छ । काभ्रेमा वयस्क ब्ल्या’क प्या’न्थर मृत अवस्थामा फेला परेको हो । काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै चार पि’पलमा ब्ल्या’क प्या’न्थर मृ’त अवस्थामा स्थानीयले फे’ला परेका हुन् । यसबारेमा जिल्ला वन कार्यालय काभ्रेले थप अनुसन्धान शुरु गरेको छ ।चितुवा वर्गमा पर्ने का’लो चितुवा अर्थात ब्ल्या’क प्या’न्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । तर यो अत्यन्त दु’र्लभ वन्यजन्तुमा पर्दछ ।यस्तै विश्वमै अत्यन्त दु’र्लभ मानिएको कालो चितुवा अफ्रिकाको के’न्याको एक जंगलमा देखा परेको थियो ।

दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्र’माण फेला पार्न नसकिएको दु’र्लभ कालो चितुवा एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कै’द गर्न सफल भएका थिए ।समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर वि’ल बु’रार्ड-लु’कासले आफ्नो डी’एसएलआर क्या’मेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । करिब १०० वर्षसम्म कसैले पनि सो चितुवाको गुणस्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बु’रार्ड लु’कासले आफ्नो फ्रेममा कै’द गर्न सफल भएका हुन् ।सो दुर्’लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो ।

केन्याकोमा साे तस्वीर खिचिएकाे हाे । त्यस अासपास कालो चितुवा देखा पर्ने गरेको खबर त्यहाँका स्थानीयहरुबाट थाहा पाएपछि नै फोटो पत्रकार बु’रार्ड त्यहाँ पुगेका थिए । उनले चितुवा आउने सम्भावित बाटोहरुको ठाउँ-ठाउँमा क्यामरा राखेका थिए । यसको केही दिनमा नै रातिको समयमा सो कालो चितुवालाई बु’रार्डको क्यामराले कै’द गर्न सफल भयो ।यो दुर्लभ तस्वीर खि’च्न सफल भएपछि उनले भनेका छन् ‘कुनै ठूलो अ’पेक्षाबिना नै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ । यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ ।

पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।’ उनले आफ्नो तस्वीरलाई जीवनकै उ’पलब्धिमूलक भनेका छन् । बाल्यकालदेखि नै कालो चितुवाको तस्वीर लिने आफ्नो धो’को रहेको बताउँदै उनले सो धो’को बल्ल पूरा गरिसकेकोमा औ’धी खुसी लागेको बताएका छन् ।बेलाबेला चर्चामा अाइरहने अफ्रिकन कालाे चितुवाकाे अ’स्तित्व प्र’माणित गर्न १०० वर्षयता गुणस्तरीय तस्बिर खि’च्न सकिएकाे थिएन । यसअघि १९०९ मा अडिस अ’बाबा, इ’थियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो ।साे तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बताइन्छ ।