“म बा’च्न चाहान्छु मलाई ब’चाइदिनुस्” भन्दै यी २७ वर्षे युवा , मु’टु था’मेर हेर्नुहोला क’ठै बि’चरा (हेर्नुस् भिडियो)

काठमाडौं– डडेल्धुराका यी युवा जो ए’कदमै द’र्दनाक स्थि’तिमा छन्। किसम बहादुर ताम्’राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।झ’ट्ट हेर्दा समेत आ’ङ सिरि’ङ्ग नै हुने अझ भनौ हे’र्न नै नसकिने यस्तो द’यनिय अवस्थाबाट गु’ज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था ए’कदमै ना’जुक भएको र महिना दिनमा अ’प्रेशन न’गरे संसार नै छा’ड्नु पर्ने अवस्थाबाट उनी अ’लग छैनन् ।पेटमा खा’ल्टाहरु अनि खा’ल्टाबाट छ’र्लङ्गै देखिने मा’सुका थु’प्रा अनि न’साहरु एकदमै दु’ख्ने र कहिलेकाही त अ’सह्य हुने समेत बताउछन् ता’म्राकार ।

ल’गगक ४ बर्ष देखिनै ता’म्राकार यस्तो अवस्थामा छन् ।खानाको न’लि चु’ड्डिएपछि उनको यो अवस्था भएको हो ।दि’निकि नै जस्तो काम ग’र्दैगर्दा एकदिन एकाएक पेट दुख्यो केही भि’त्रि अ’सर भयो कि भन्ने आ’कलन गर्दै गर्दा जे पनि खा’न्थे माथि मुखबाट नै नि’स्किन था’ल्यो ,लगगक ट्वा’इलेट ठ’प्प नै भयो ।बि’स्तारै पेट ए’कदमै ठूलो फु’ल्दै गयो अब ताम्राकार हि’ड्न समेत न’सक्ने भए। यस्तो अवस्थामा उनी दि’ल्लि गए र दिल्लिमा यो कुरा थाहा हुन आयो कि उनको मु’ख्य खा’न्कि न’लिनै चु’ट्टिएको छ ।

यो थाहा भैसकेपछि अ’प्रेसन पश्चात् उनको यस्तो अवस्था भएको हो। पटकपटक चे’कजाच र थप अ’प्रेसन गर्नुपर्छ भनेपनि पै’साको अ’भावसगै गर्न न’सकेको र आफुलाई ए’कदमै बा’च्न मन हुदाहुदै पनि संसार दे’ख्न न’पाउने पो हु’कि भन्दै रुदै बि’न्ति बि’साए ।भिडियो यहाँ छ