प्रहरी टाे’लीले भा’गर’थीको ह’त्या आ’रोपीलाई पक्राउ गर्न सफल भएपछी गृहमन्त्री थापाले लेखे यस्तो स्टाटस-

काठमाडौं । बैतडीको दो’गदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भा’गरथी भट्टको ह’त्या आ’रोपीलाई पक्राउ ग’र्न स’फल भएकोमा नेपाल प्रहरीसहितको टि’मलाई गृहमन्त्री रामबहादुर थापा बादलले ध’न्यवाद दिएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले घ’टनाको स’फल अनुसन्धान गर्दै अ’भियुक्त पक्राउ गर्न स’फल भएकोमा नेपाल प्रहरीसहितको टि’मलाई ध’न्यवाद दिएका हुन् ।‘बैतडीकी भा’गर’थी भट्टको ह’त्यामा सं’लग्न अ’भियुक्त का’नुनी का’रबाहीको दा’यरामा आ’एका छन् ।

नि’कै सं’वेदनशील रहेको यस घ’टनाको स’फल अनुसन्धान ग’र्दै अ’भियुक्त पक्राउ ग’र्न स’फल नेपाल प्रहरी सहितको टि’मलाई ध’न्यवाद । सबै प्रकारका महिला हिं’साका घ’टना नि’यन्त्रण गर्न गृहमन्त्रालय सं’वेदनशील रहेको तथा यस्ता घ’टनामा सं’लग्नहरुलाई का’रबाहीको दा’यरामा ल्या’उन प्र’तिवद्ध रहेको दो’होर्‍याउन चा’हन्छु ।’उनले लेखेका छन्।