ह’राएको पर्स १४ वर्षपछि भेटियो, पैसा पनि सु’रक्षित ! तर…

एजेन्सी- एक व्यक्तिले १४ वर्षअघि ह’राएको आफ्नो पर्स सु’रक्षित रुपमा फि’र्ता पाएका छन् । मुम्बइको लोकल ट्रे’नमा ह’राएको यो पर्समा ९ सय रुपैयाँ थियो । उनले पैसा पनि फिर्ता पाए ।२००६ मा शि’वाजी महाराज र्टि’नलदेखि प’नवेल जाने ट्’रेनमा यात्रा गर्दा हेमन्त पे’डलकरको प’र्स ह’राएको थियो । प’र्स भेटिएको जानकारीसहित गएको अप्’रिल महिनामा पुलिसले हे’मन्तलाई फोन गरेको टि’ब्युन इण्डियाले लेखेको छ ।अप्रिलमा मुम्बइमा लकडाउन थियो त्यसैले हेमन्तले त्यतिबेला पु’लिस स्टे’शन गएर प’र्स लिन पाएनन् ।

ल’कडाउनमा छु’ट भएपछि प’नवेलमा बस्ने हेमन्त वा’शीको जी’आरपी अ’फिस गएर आफ्नो प’र्स लिएका हुन् ।उनको प’र्समा भएको ९ सय रुपैयाँमा एउटा ५ सयको नो’ट पनि थियो । त्यतिबेलाको ५ सयको नोट २०१६ मा प्र’तिबन्धित ग’रिएकोले अब त्यो नो’ट च’ल्ने छैन । पुलिसले त्यो नो’ट ब’दलेर हेमन्तलाई नयाँ नो’ट दिनेछ । अन्य ४ सय रुपैयाँ मध्ये पुलिसले सरकारी शु’ल्कवापत १ सय रुपैयाँ काटेर ३ सय हेमन्तलाई फि’र्ता दिइसकेको छ । एजेन्सी