भा’गर’थी ह’त्या आ’रोपमा पक्राउ परेका भट्टलाई ५ दिन हि’रासतमा राखेर अनुसन्धान गर्न अ’नुमति

बैतडी । बै’तडीकी १७ वर्षीया कि’शोरी भा’गर’थी भ’ट्टको ब’ला’त्का’र तथा ह’त्या आ’रोपमा पक्राउ परेका दिनेश भट्टमाथिको अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप ५ दिनको अ’नुमति दिएको छ ।ह’त्या आ’रोपी भट्टलाई ५ दिन म्या’द थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अ’नुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।बुधबार दिउँसोजिल्ला प्रहरी कार्यालयमा प’त्रकार स’म्मेलन गर्दै प्रहरीले अ’भियुक्तलाई सार्वजनिक ग’रेको थियो ।भा’गरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आ’रोपी भट्टवि’रुद्ध कि’टानी जा’हेरी द’र्ता गराएका थिए ।

‘अ’भियुक्तले आफूले ह’त्या गरेको ब’यान स्वी’कारिसकेका छन्,’ डीआईजी सुवेदीले भने, उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्या’द थप ग’रेको छ ।’प्रहरीका अनुसार भट्टले घाँ’टी थि’चेर ह’त्या गरेको ब’यान दिएका छन् ।जिल्ला प्रहरी कार्यालयमा आ’योजित पत्रकार स’म्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आ’रोपीले भा’गर’थीलाई सुरुमा ध’केलेर ल’डाएको अनि दुवै हातले घाँ’टी थि’चेर ह’त्या गरेको बताए ।‘अनुसन्धानले उनी एक्लै यसमा सं’लग्न देखिएको छ, अब फ’रे’न्सि’क ल्या’ब लगायक अन्य रि’पोर्टहरु आएपछि हा’मी थप तथ्यहरु बा’हिर ल्याउन सक्छौ,’ उनले भने ।