भारत: एयरफोन लगाएर हिं’ड्दै थिइन्, ए’क्कासी यस्तो भयो कि पत्तो नपाउँदै गु’माइन् ज्यान !

एजेन्सी – भारत हो’शंगाबादस्थित ए’नएच ६९मा एक महिला रे’ल्वे ट्रया’क पा’र गर्दै थिइन् । त्यसक्रममा उनी यति ला’परवाह भइन् कि उनले आफ्नै ज्या’न गएको पनि प’त्तो पाइनन् । सामान्य ला’परवाही, एक मोबाइल र ए’यरफोन नै उनको का’ल बन्यो । खा’समा हो’शंगाबादकी एक स्था’नीय महिला पै’दल हिं’ड्दै थिइन्। त्यसक्रममा उनले ए’यरफोन ल’गाइरहेकी थिइन् । ए’यरफोनका कारण उ’नको का’न लगभग ठ’प्प जस्तै थियो । उनी गु’ज्रिरहेको बाटोमा रे’लवे क्र’सिंग थियो।

ए’यरफोन लगाएकै कारण उनले रेल आएको ढिला मात्र चा’ल पाइन्। उनले चा’ल पाउँदा सम्म रेल उनको नजिक आइसकेको थियो। भा’ग्ने को’शिस गरेपनि उनी सफल हुन सकिनन्। अन्ततः उनलाई रे’लले सो’रेर लग्यो। रे’लको ठ’क्करबाट ज्यान गु’माउने स्थानीय चं’दा सो’नी रहेको भा’रतीय संचार माध्यमहरुले जनाएका छन्। उनी सा’मुदायिक स्वास्थ्य के’न्द्र डो’लरियामा अ’नमी रहेको बताइएको छ। उक्त घ’टना सि’सिटिभीमा समेत कै’द भएको थियो। त्यस घ’टनाको भिडियो सामाजिक संजाल तथा मिडियाहरुमा समेत आएका छन्।

साना-साना ला’परवाहीले पनि ज्या’न जा’न सक्छ भन्ने कुरा कसैले न’कार्न सक्दैन। धेरै नै सामान्य सो’चिएका ला’परवाहीले ज्या’न लिएका उ’दाहरण मध्ये माथि उ’ल्लेखित घ’टना पनि एक हो। ए’यरफोन लगाएर सडकमा सकेसम्म न’हिंडेकै राम्रो हुने सु’झाव वि’ज्ञहरु दिन्छन्।