जगदम्बा सिमेन्ट उ’द्योगमाथि १०० करोड बढी ठ’गीको आरोप

काठमाडौं । नेपालका केही ठूला घरानाहरूका ब’दमासीहरू एकपछि अर्को गर्दै बा’हिरिइरहेका छन् । जनतालाई सेवा पु¥याउने र राज्यकोषको ढुकुटी बढाउने बाचा गरेर स्थापना भएका उद्योगहरूले त्यसलाई अ’वैध ध’न्दाको औ’जार बनाएका छन् । पावर, पैसाको बलमा नीति, नियम र का’नुनलाई कु’ल्चेर लु’टको कु’कर्म गर्न तल्लीन भएका छन् । अ’नैतिक बाटो समातेर जब यिनीहरू राज्यलाई नै छ’ल्न त’म्सिन्छन् भने आम उपभोक्ता कतिसम्म ठ’गिएका होलान् अनुमान गर्न गा’ह्रो छैन ।केही उद्योगीहरू आफ्ना सी’माहीन स्वार्थ र नै’तिकतालाई बि’र्सेर खु’लेआम लु’टको साम्राज्य म’च्चाइरहेका छन् ।

तर, राज्य संयन्त्रको नि’यामक निकाय फि’तलो भइदिँदा यिनीहरूलाई अझै हौ’सला मिलेको छ । जनतालाई गु’णस्तरीय सेवा दिने नाउँमा आफ्नो कम्पनीको ब्रा’ण्ड स्थापित गरी त्यही कम्पनीको नाउँबाट फेरि जनता ठ’ग्ने काम खुल्ला रूपमा भइरहेकोे भेटिएको छ । माथिल्लोस्तरमा सेटिङ मिलाएर राजस्वमाथि अ’पचलन गर्न अग्रसर छन् । विशाल ग्रुपको लु’टधन्दा से’लाउन नपाउँदै फेरि अर्को ठू’लो उद्योग घ’रानाको क’र्तुत बाहिरिएको छ । नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग भनेर दा’बी गर्ने सौ’रभ ग्रुपअन्तर्गतको जगदम्बा सिमेन्टले विगत चार वर्षदेखि न’क्कली ढुवानी कम्पनीहरू खडा गरेर राज्यलाई सय करोड रुपैयाँबराबरको ठ’गी गरेको पाइएको छ ।

जगदम्बा सिमेन्ट कम्पनीमा लामो समय काम गरेर अवकाश लिएका एक उच्च ओ’हदाका कर्मचारीका अनुसार ओ’भर इ’न्भ्वाइसिङ, फे’क इ’न्भ्वाइसिङ, मनी ल’ण्ड्रिङ र क’र छ’लीसमेत गरी सय करोड रुपैयाँको भ्र’ष्टाचार भएको हो । यस विषयमा सम्पत्ति शु’द्धीकरण, आन्तरिक राजस्व कार्यालय र नेपाल राष्ट्र बैंकको तत्काल अनुगमन आवश्यक देखिन्छ । ‘राज्यलाई सबैतिरबाट ठ’गेको देखेर यस्तो ठाउँमा काम गर्नुहुन्न भन्ने छ’टपटी’ का कारण जागिर छो’डेको बताउने ती कर्मचारीले कुन भा’रतीय कम्पनीलाई कसरी दु’रुपयोग गरियो भन्ने विषयमा एक झो’ला प्र’माण पनि हाम्रो प्र’काशनलाई उपलब्ध गराएका छन् ।

भारतको मुम्बई अँधेरीस्थित स्टेसनरी सामान वितरण गर्ने कु’कुयो क्या’मलिन प’ब्लिक लिमिटेड कम्पनीलाई ढु’वानी कम्पनीका रूपमा देखाएर नक्कली कागजपत्र ख’डा गरी ठ’गेपछि सर्वप्रथम भ्रष्टाचारको प’र्दाफास भएको हो । कुनै ढुवानी कम्पनीकै जि’एसटी नम्बर प्रयोग गरेर पेस गरेको भए ठ’गी सा’वित हुन गाह्रो थियो, तर उद्देश्य नै अ’लग रहेको कम्पनीको जि’एसटी नम्बरका कारण जगदम्बाको ठ’गी बाहिर आएको हो । ढु’वानी कम्पनीलाई भुक्तानी गर्दा व्यक्तिका नाममा रकम प’ठाउने गरेको र यसका लागि हिमालयन बैंक, ठमेल शाखा र नेपाल एसबिआई बैंक, न्युरोड शाखालाई प्रयोग गरेको का’गजातले पुष्टि गर्दछ ।

कम्प्युटरबाट न’क्कली ए’क्सएल बिल तयार पारी नक्कली ढुवानी कम्पनीलाई भुक्तानी गर्ने कार्यमा वीरगञ्जमा रहेर वित्तीय क्षेत्र हेर्ने जगदम्बाका निर्देशक अमित अग्रवाल र सोही क्षेत्रको कारखाना हेर्ने डा’इरेक्टर राजेश अग्रवाल स’क्रिय छन् । त्यसैगरी, स्थानीय बैंकहरूलाई प्रयोग गरेर नेपालबाट भा’रतमा व्यक्तिका नाममा भु’क्तानी पठाउने काममा भने सुनील खे’तानले नेतृृत्व लिएको देखिन्छ । ‘मैले बुझेसम्म विष्णुप्रसाद न्यौपानेलाई ग’लत किसिमले भु’क्तानी भइरहेका बारेमा जानकारी त छ, तर उनलाई स्टे’सनरी कम्पनीको नाम दु’रुपयोग भइरहेको थाहा नहुन सक्छ’ अ’वकाशप्राप्त वरिष्ठ कर्मचारीको भनाइ छ ।

तर, यो भन्दैमा न्यौपाने शं’काको घे’राभन्दा बाहिर भने छैनन्, किनभने कम्पनीको अध्यक्षको हिसाबले पनि सबै जि’म्मेवारी उनकै हो, ति कर्मचारी बताउँछन् । कर कार्यालयले यस्तो मु’द्दामा १० वर्षसम्मको फाइल झि’काई ट्या’क्स अ’डिट गर्न पाउने भएकाले जगदम्बा सिमेन्ट उद्योग र शुभश्री सिमेन्टका कारखानालाई १२० देखि २०० करोडसम्म ज’रिवाना गर्ने पक्का छ । नेपालबाट डि’माण्ड ड्रा’फ्टका रूपमा भुक्तानी पठाउने र रक्सौल, भारतबाट रकम झि’क्ने काम हुने गरेको पनि स्रोतको भनाइ छ । ‘यसरी डि’माण्ड ड्रा’फ्ट जसको नाममा जान्थ्यो ।

उसले काम गरेको पनि हु’न्न र उसलाई आफ्नो नाम र जि’एसटी नम्बर प्रयोग गरेर कसैले क’माइरहेको छ भन्ने थाहा पनि हुन्न । यता, जगदम्बा सिमेन्ट वा सौ’रभ ग्रुपका विष्णु न्यौपानेहरूको खातापातामा पनि यस्तो विवरण देखाइँदैन’ ती पूर्व–कर्मचारीले खु’लासा गरे । जिएसटी नम्बरका आधारमा कुकुयो क्यामलिनलाई जगदम्बा र शुभश्री सिमेन्टका तर्फबाट भु’क्तानी गएको देखिन्छ नि भनेर प्रश्न गर्दा त्यहाँका कर्मचारीले आफू ढु’वानी कम्पनी नभएको र त्यस्ता सिमेन्ट उ’द्योगबाट कुनै प्रकारको भुक्तानी पाउने सम्भावना पनि नरहेको जनाएका छन् ।

उनले आफ्नो नाम दु’रुपयोग गरिएकोमा मु’द्दा हा’ल्नका लागि प्रमाण जु’टाइरहेको जानकारी पनि दिए । हामी प’ब्लिक लिमिटेड कम्पनी हो, यदि कसैले हाम्रो नाम दु’रुपयोग गरेको छ भने हामी क’डा का’रबाही गर्नेछौं । ‘सिमेन्ट उद्योगका लागि भारतबाट सामान नआउने होइन आउँछ, आउनैपर्छ, तर एक सय रुपैयाँ तिरेर एउटा कम्पनीबाट सामान म’गाउने, तर चार सय ति’रेको देखाएर कागजात पेस गर्ने गरिन्छ’ कर्मचारीले प्रष्ट पार्नुभयोे– यसो गर्नुका दुई कारण छन्, पहिलो बढी खर्च देखाएपछि कम आम्दानी भएको देखाएर नेपाल सरकारलाई बुझाउनुपर्ने करबाट ब’चियो, अर्को कुकुयोजस्ता कम्पनीलाई मु’र्गा बनाउन पनि पाइयो ।

को’कुयो एउटा कम्पनी भयो, यस्ता अन्य ६ कम्पनीको विवरण म विस्तारमा दिनेछ’, उहाँले भन्नुभयो । सौ’रभ ग्रुपले अर्को महिना सर्वोत्तम सिमेन्टको आईपीओ ल्याउँदै छ । बुक बि’ल्डिङ विधिबाट ६० लाख कित्ता शेयर नि’ष्कासन गर्ने कुरा माघ ६ गतेको साधारण सभाबाट पा’रित भइसकेको छ । शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कारखानामा भइरहेको अनियमितता सर्वोत्तम सिमेन्टमा चाहिँ नहुने कुरा हुँदैन । नेपाल धि’तोपत्र बोर्डले यस प्रकारका अ’नियमितताका फाइल र गतिविधिलाई ग’म्भीर रूपमा हेरेर मात्र शेयर नि’ष्कासनको अनुमति दिनुपर्छ ।

आम ना’गरिकको लगानी डु’ब्नबाट जो’गाउनु बोर्डको दायित्व हो । सौरभ ग्रुप नेपालको ठूलो औद्’योगिक स’मूह हो, जसअन्तर्गत १२ वटा कम्पनी छन् । मूलतः उत्पादनमूलक उद्योगमा लगानी रहेको ग्रुपको सिमेन्ट, स्टिल, धागो, प्लाष्टिक र चिया उद्योगमा ब’लियो उपस्थिति छ । ग्रुपले आफ्नो चिया, धागो र प्लाष्टिक उद्योगका उत्पादनमध्ये करिब ९० प्रतिशत निर्यात गर्दै आएको छ ।हिमालय टाइम्स