खाना स’र्किएर व्यवसायी अग्रवालको नि’धन

सिरहा । अग्रज व्यवसायी राधेश्याम अग्रवालको नि’धन भएको छ । गो’लबजार नगरपालिका–४ स्थित आफ्नै निवासमा ७३ वर्षको उमेरमा व्यवसायी अग्रवालको नि’धन भएको हो ।उहाँ लामो समयदेखि व्रे’नह्या’मरेजबाट पी’डित हुनुहुन्थ्यो ।खाजा खाने क्रममा स’र्केर वे’होस भएका बुबाको फेरि हो’स नआएको उद्योग बाणिज्य संघ गो’लबजारका अध्यक्ष समेत रहेका उहाँका कान्छा छोरा भरत अग्रवालले जानकारी दिनुभयो ।छोरा अग्रवालले भन्नुभयो, ‘करिव १४ वर्ष अघि ब्रे’नह्या’मरेजका कारण शा’रिरीकरुपमा केही क’ठिनता भएपनि बुवा आफैँ हिँ’ड्डुल गर्नुहुन्थ्यो ।

आज विहानको खाजा खान बसेका बेला ए’क्कासी बे’होस हुनुभयो । बे’होस भए लगतै घरमै चि’कित्सक बो’लाएर ज’चाँउदा मृ’त्यु भइसकेको रहेछ ।’गो’लबजारको व्य’वसायीक क्षेत्रमा अ’व्वल मा’निने अग्’रवाल गो’लबार उधोग व्यापार सं’घका संस्थापक उपाध्यक्ष समेत हुनुहुन्छ । विभिन्न पे’सामा रहनुभएका उहाँ पछिल्लो पटक सु’नचाँदी व्य’वसायमा हुनुहुन्छ । अ’ग्रवालकी श्रीमती, तीन छोरा र एक जना छोरी छन् ।