राष्ट्र र’क्षाका लागि सेना समर्पित छ– प्रधानसेनापति थापा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सं’गठनको भविष्य कोर्ने जि’म्मेवारी वर्तमान नेतृत्वको भएको बताएका छन् ।आज ज’ङ्गी अ’ड्डास्थित सगरमाथा हलमा चार दिवसीय गोष्ठीको समापन गर्दै प्रधानसेनापति थापाले परिवर्तन प्र’बन्धन गर्ने रणनीति सफलताको लागि नेतृत्व वर्ग आफैमा स्प’ष्टता, शुद्धता, इ’मान्दारिता, नि’ष्ठा, नै’तिकता र पा’रदर्शिता हुनुपर्ने बताए ।‘आजको अस्थिर, अ’निश्चित, अ’स्पष्ट र तरल सु’रक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी हो । परिवर्तनको प्रकृति अ’परिवर्तनीय छ ।

हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान स’मझदारीको विकास र प्र’वर्द्धन आवश्यक देखिन्छ’, उनले भने ।स’म्बोधनको क्रममा नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको बताए ।‘नेपाली सेना राष्ट्रको र’क्षा गर्न स’क्षम तथा समर्पित छ । परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आ’त्मसात गरेमा आ–आफ्नो क्षेत्रमा वा सं’गठनमा परिवर्तनको वा’हकको भूमिका नि’र्वाह गर्न स’क्षम हुन्छौं’, उनले भने ।

सेनाले ‘सं’गठनमा परिवर्तन सुदृढीकरण र दी’गोपना’ सम्बन्धी ४ दिवसीय से’मिनार सम्पन्‍न गरेको छ ।कार्यक्रमको अ’न्त्यमा उनले ६ जना गै’र सै’निक तथा ११ जना सै’निक व’क्ताहरुलाई मायाको चि’नो तथा प्रमाणपत्र बितरण गरेका थिए ।सो स’मारोहमा इ’न्ड नो’ट ए’ड्रेस गर्दै ब’लाधिकृत र’थी प्रभुराम शर्माले सां’गठनिक परिवर्तन सा’मुहिक प्रयास तथा जि’म्मेवारीबाट मात्र स’म्भव हुने र नेपाली सेना पे’शेवार सं’गठनको रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर ला’गीपर्ने ब’ताउनु हुँदै सेमिनारलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञा’पन गरेका थिए ।

सोही अ’वसरमा उनले से’मिनारमा स’हभागि सै’निक ब्यक्तिहरुलाई प्रमाणपत्र समेत बितरण गरेका थिए ।र’क्षा मन्त्रालय तथा अन्य सु’रक्षा नि’कायहरुका उच्च तहका अ’धिकृतहरु, नेपाली से’नाका र’थीबृ’न्द तथा अधिकृत व’र्गको उपस्थितिमा ज’ङ्गी अ’ड्डामा सञ्चालन भएको उक्त ४ दि’वसीय से’मिनारमा ६ जना गै’र सै’निक तथा ११ जना सै’निक वि’षयविज्ञहरुबाट बिभिन्न महत्वपूर्ण बि’षयहरुमा व्या’ख्यान, अ’न्तर्क्रिया तथा व्या’पक छल’फल भएको थियो ।