सि’द्धार्थ म’ल्होत्रासँग जो’डि बा’ध्दै र’श्मिका म’न्दना

काठमाडौं – सा’उथ फि’ल्मकी च’र्चित अभिनेत्री र’श्मिका म’न्दनाले ब’लिउडमा डे’ब्यू ग’र्ने भएकी छन् । सन् २०१६ मा कि’रिक पा’र्टी बाट फिल्मी यात्रा शु’रु ग’रेकी र’श्मिकाले खे’लेका हरेक सा’उथ फिल्म दर्शकले रु’चाएका छन् । फिल्म ‘डि’यर क’मरेड’ बाट निकै चर्चामा आएकी उनले अब भने ब’लिउडमा फि’ल्म मि’सन म’ज्नु मार्फत डे’ब्यु गर्ने भएकी हुन्। भा’रतिय मिडियाका अनुसार उनी यस फिल्ममा अ’भिनेता सि’द्धार्थ म’ल्होत्राको अ’पोजिटमा दे’खिनेछिन् ।

रो’नी स्क्रू’वाला, अ’मर बु’टाला र ग’रिमा मे’हताले नि’र्माण ग’र्ने यस फि’ल्मलाई शा’न्तनु बा’गचीले नि’र्देशन ग’र्नेछन् । र’श्मिकाले ब’लिउडमामा डे’ब्यु ग’र्ने भ’एपछि द’र्शक नि’कै उ’त्साहित भएका छन् । त्यस्तै बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज पूरानो घर छाडेर नयाँ घरमा ‘सिफ्ट’ भएकी छन्। पहिला भाडाको घरमा बस्दै आएकी ज्याक्लिन नयाँ घरमा सरेकी हुन्। ज्याक्लिन बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडाको पूरानो घरमा सरेको भारतीय संचार माध्यमहरुको भनाई छ। बलिउडमा काम गर्नको लागि मुम्बई आएयता ज्याक्लिन बांद्रा स्थित एक भाडाको घरमा बस्दै आएकी थिइन्।

तर, अहिले भने ज्याक्लिनले आफ्नै घर किनेकी छन्। भारतीय संचार माध्यमहरुका अनुसार उक्त घरमा पहिला प्रियंका र उनका पति निक जोनस बस्दै आएका थिए। प्रियंका पछिल्लो समय अमेरिकामै व्यस्त हुने थालेपछि उक्त घर खालि थियो।ठूलो लिभिङ एरियाका अलावा आउटडोर बालकनी समेत भएको उक्त घर ज्याक्लिनले करोडौं तिरेर खरिद गरेको बताइन्छ। भारतीय संचार माध्यमहरुले गरेको दावी अनुसार उक्त घर ज्याक्लिनले ७ करोड भारतीय रुपैंयामा खरिद गरेकी हुन्। सन् २००९ मा चलचित्र अलादीनबाट बलिउडमा डेब्यु गरेकी ज्याक्लिन पछिल्लो समय धेरै नै व्यस्त छिन्।