भा’गरथीकी आमा भन्छिन्, ‘भाइले दिदीको ह’त्या कसरी ग’र्छ ?’

बैतडी । ब’ला’त्का’र’पछि ह’त्या गरिएकी भा’गर’थी भट्टकी आमाले ह’त्या आ’रोपमा प्रहरीले सार्वजनिक ग’रेको कि’शोरले नै ह’त्या गरेको भन्ने कुरामा वि’श्वस्त नभएको बताएकी छन् ।बुधबार भा’गर’थीको घर पुगेका एनपी साउदसहितका नेपाली कांग्रेसका नेतासँग भा’गर’थीकी आमा द्रो’पतीले भा’गर’थी र ती कि’शोर दिदीभाई भएको बताउँदै भाइले दिदीको ह’त्या गरेको कुरामा आफू वि’श्वस्त नरहेको बताएकी हुन् ।‘घ’टना भएको दिन दिनेश ४ बजे घर आएको हो ।

उसलाई मैले भा’गरथी आइन भनेर सो’धेकी हुँ । उसले दे’खिनँ भन्यो । आज उही मान्छे मैले ग’रेको हुँ भन्दै छ ।’ उनले भनिन्, ‘उ त भा’गर’थीको भाइ हो । मेरो छोरो पर्छ । छोरी जेठी हो । दिनेश कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मा’र्यो भा’गर’थीलाई ?’भा’गर’थीकी आमाले दिनेशले अरुले सि’काएको कुरा मात्र भनेको हुन सक्ने आ’शंका व्यक्त ग’रेकी छन् ।